बैंकमा नक्कली गहना राखेर ठगी गर्ने पक्राउ
झापा । नक्कली गहना बैंकमा राखेर ठगी गर्ने जेल चलान भएका छन् । झापामा रहेको विभिन्न बैंकमा नक्कली सुनका गहना राखेर ठगी गर्नेलाई प्रहरीले जेल चलान गरेको हो । राष्ट्रिय…
उत्पादनमा जाेड दिने सहकारीकर्मीहरुले नै, खेर फाले खाना -फाेटाे फिचर
उत्पादन मात्रै ठुलो कुरा होइन वचत गर्नु पनि महत्वपूर्ण हुन्छ भन्ने ज्ञान सहकारीकर्मीहरुलाइ दिनु आवाश्यक देखिएको छ । दोश्रो सहकारी महासम्मेलनमा सहभागी भएका सहकारीकर्मीहरुको मुख्य जोड थियो, सहकारीहरुले अव उत्पादनमा…
सप्तरी र विराटनगरमा आगो लाग्दा ५० लाखको नोक्सानी
मोरङ/ सप्तरी । मोरङको रङ्गेली–८ मा आगलागी हुँदा दुई परिवारको ४० लाख बराबरको सम्पत्ति जलेर नष्ट भएको छ । यो वडाको झमनपुर बस्ने सेरु मियाँ र उहाँको भाइ बच्चु मियाँको…
ल क्याम्पसः तालाबन्दीबाट भर्ना अवरुद्ध
काठमाडौँ, २१ चैत । त्रिवि कानुन संकाय डीन कार्यालयमा तालाबन्दीका कारण स्नातक प्रथम वर्षको भर्ना प्रक्रिया अवरुद्ध भएको छ । कार्यालयले कानून संकायको स्नातक प्रथम वर्षमा नयाँ दरबन्दी प्रणाली लागु…
सरकार निर्धक्क भएर काम गर्छ : प्रधानमन्त्री ओली
काठमाण्डौ, २१ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक समृद्धि, सुशासन, विकास र भ्रष्टाचारविहीन समाजको निर्माणमा वर्तमान सरकारले निर्धक्क भएर काम गर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, “देशले राजनीतिक स्थायित्व प्राप्त…
एमाले संसदीय दलको उपनेतामा नेम्वाङ
काठमाडौँ, २१ चैत । नेकपा (एमाले) संसदीय दलको उपनेतामा पूर्वसभामुख सुवास नेम्वाङ चयन हुुनुभएको छ । दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा बुधबार बसेको बैठकले दलका प्रमुख सचेतकमा खगराज…
कर्णाली प्रदेशको विकास नभएकोमा उपराष्ट्रपतिको चिन्ता
काठमाडौँ, २१ चैत । उपराष्ट्रपति नन्दबहादुर पुनले कर्णाली प्रदेश विभिन्न स्रोत तथा साधनमा सम्पन्न भएर पनि विकास तथा समृद्धि कायम हुन नसकेकोमा चिन्ता व्यक्त गर्नुभएको छ । जाजरकोट राष्ट्रिय प्रदर्शनी मूल…
एक सय रुपैयाँ दिने भन्दै एक व्यक्तिद्वारा दुई बालिका बलात्कार
कञ्चनपुर, २१ चैत । पछिल्लो समय दिनानुदिन बलात्कारका घटनाहरु बढीरहेको छ । कही दोषीलाई कारवाही गरिएको छ त कही दोषी फरार रहेका छन् । जबसम्म बलात्कारीलाई कानुनी कडा कारवाही हुँदैन…
निजी विद्यालयलाई शिक्षामन्त्रीको निर्देशन, ‘मनलाग्दी शुल्क नउठाउनुस ’
काठमाडौं, २१ चैत । शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणि पोखरेलले निजी विद्यालय सञ्चालकहरुलाई मनलाग्दी शुल्क नलिन निर्देशन दिएका छन् । निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल केन्द्रीय सचिवालयद्वारा काठमाडौंमा…
अवैध कलेजमा पाँच वर्षदेखि नर्सिङ पढाइ
चितवनस्थित ओएसिस मेडिकल कलेज तथा टिचिङ हस्पिटलले मापदण्ड नै नपुर्याई स्नातक तहको नर्सिङ कक्षा सञ्चालन गरेको पाइएको छ। कलेजले पाँच वर्षदेखि अवैध ढंगले अध्यापन गराएको खुलेपछि विद्यार्थीको भविष्य अन्योलमा परेको…
















