यी हुन् क्यानसरका लक्षणहरू

काठमाडौँ । लामो समय सम्म खोकी निको नहुनु, खकारमा रगत देखा पर्नु ।खाना निल्न गाह्रो हुनु, स्वर परिर्वतन वा धोद्रो हुनु ।लामो समय सम्म कव्जियत हुनु, पातलो दिसा हुनु, दिसामा रगत देखिनु । महिलाहरुमा महिनावारी नभएको वेलामा रगत देखिनु, महिनावारी रोकिएका महिलाहरुको पुनः रक्तस्राव हुनु वा सहवास पछि रक्तस्राव हुनु । स्तनमा गाँठा गुठीहरू देखिनु,

Read more

कलेज पढ्दै यौनधन्दा गर्ने युवतीकाे मासिक तलब ५० हजार

काठमाडौं । युवतीहरुलाई मासिक ५० हजार तलब दिने भन्दै यौन व्यवसायमा लगाउने एक दम्पतिविरुद्ध प्रहरीले मुद्दा दायर गरेको छ । काठमाडौं प्रहरीले मित्रनगरमा फ्लाटमा बस्दै आएका पोखराका राजु थापा र उनकी श्रीमती पम्फा लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । महानगरिय प्रहरी वृत महाराजगञ्जका अनुसार अदालतमा ५ दिनको म्याद थपेर घटनाको थप अनुसन्धान

Read more

कांग्रेस नेता एवं पूर्व गृहमन्त्री खुमबहादुर खड्काको निधन

काठमाडौँ । कांग्रेस नेता एवं पूर्व गृहमन्त्री खुमबहादुर खड्काको निधन भएको छ । शुक्रबार साँझ सवा ५ बजे भारतको एपोलो अस्पतालमा उपचारको क्रममा उहाँको निधन भएको कांग्रेसले जनाएको छ । लामो समयदेखि मृगौला रोगबाट पीडित खड्काको केही समयदेखि एपोलो अस्पतालमा उपचार भइरहेको थियो । गत फागुन ४ गते राती हृदयघाट भएपछि नर्भिक हस्पतालमा उपचार गरेर

Read more

सरकारको स्वेतपत्र भन्छ : सरकारी ढुकटी रित्तो

काठमाडौं, चैत १६ – अर्थमन्त्री युवराज खतिवडाले शुक्रबार नेपालको वर्तमान आर्थिक अवस्थाबारे श्वेतपत्र सार्वजनिक गर्नुभएको छ । अर्थमन्त्री खतिवडाले बजेट अनुशासन पलना नहुँदा देशको ढुकुटी रित्तो हुने अवस्थामा पुगेको बताउनुभयो । उहाँले उत्पादनमूकलभन्दा वितरणमुखी बजेटका कारण अपेक्षित उपलब्धि हात पार्न नसकिने अवस्था आएको बताउनुभयो । अर्थमन्त्री खतिवडाले अर्थतन्त्र चुनौतीपूर्ण रहेको र आर्थिक परिसूचक सकरात्मक नभएको

Read more

प्रधानमन्त्री ओलीको भारत भ्रमणको तालिका सार्वजनिक, समकक्षी मोदीलाई २४ गते भेट्ने

काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीको यही चैत २३ गतेदेखि हुने राजकीय भारत भ्रमणको तालिका शुक्रबार सार्वजनिक गरेको छ । तालिका अनुसार प्रधानमन्त्री ओली चैत २३ गते नयाँदिल्ली गएर चैत २५ गते स्वदेश फर्कनु हुनेछ । चैत २४ गते भारतीय समकक्षी नरेन्द्र मोदीसँग दुईपक्षीय वार्ता हुने कार्यक्रम तय भएको छ ।त्यस्तै, भारत सरकारका

Read more

पत्रकार महासंघ ९ जना पूर्व अध्यक्षहरु सम्मानित

काठमाण्डौं । नेपाल पत्रकार महासंघको ६३औं स्थापना दिवसमा भएको विशेष कार्यक्रममा महासंघका पूर्व अध्यक्षहरु सम्मानित भएका छन् । महासंघले शुक्रबार काठमाडौंस्थित केन्द्रीय कार्यालय सन्चारग्राममा एक कार्यक्रम गरी पूर्वअध्यक्षहरुलाई सम्मान गरेको हो । महासंघका ९ जना पूर्वअध्यक्ष होमनाथ दाहाल, हरिहर विरही, किशोर नेपाल, सुरेश आचार्य, तारानाथ दाहाल, विष्णु निष्ठूरी, धर्मेन्द्र झा, शिव गाउँले र डा. महेन्द्र

Read more

अस्थायी शिक्षकको परीक्षा स्थगित

काठमाण्डौं । संयुक्त विद्यार्थी संगठनको आन्दोलनका कारण अस्थायी शिक्षकको परीक्षा स्थगित भएको छ । शिक्षक सेवा आयोगले यही चैत २३ तोकेको परीक्षा स्थगित भएको हो । शुक्रबार एक सूचना सार्वजनिक गर्दै आयोगले परीक्षा स्थगित गरिएको जनाएको हो । अस्थायी शिक्षकलाई स्थायी बनाउने परीक्षा स्थगनको माग राख्दै प्रमुख तीन विद्यार्थी संगठनले चक्काजाम, प्रदर्शनदेखि अनिश्चितकालीन शैक्षिक हडतालसम्मको

Read more

सरकारले आज श्वेतपत्र ल्याउने, अर्थतन्त्र अगाडि बढाउने सम्बन्धमा नीतिगत कुरा आउने

काठमाडौं । सरकारले आज दिउँसो ३ बजे श्वेतपत्र ल्याउने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थमन्त्रालयबाट श्वेतपत्र सार्वजानिक गर्ने कार्यक्रम रहेको छ । यसअघि चैत २ गते नै श्वेतपत्र ल्याउने अर्थमन्त्रीको तयारी भएपनि विभिन्न कारण देखाउँदै सारिएको थियो । सरकारले श्वेतपत्रमार्फत् अघिल्लो सरकारले कस्तो अर्थतन्त्र छाडेर गएको छ भनेर जनतालाई प्रष्ट पार्नुका साथै यो

Read more

प्रेमलाई बचाउन रु एक लाख ७० हजार 

  इलाम । साउदी जेलमा विगत दुई वर्षदेखि जेल जीवन बिताइरहेका प्रेमबहादुर राईको सहयोगका लागि मलेशियामा कार्यरत नेपालीले नगद सहयोग गरेका छन् । राईको उद्धारका लागि रु एक लाख ७० हजार ५७८ सहयोग गरेका हुन् । मलेशिया केहेलमा कार्यरत ३०० जना सहयोगीमार्फत माई नगरपालिका–६ का बुधराज योङहाङले संकलन गरेको रु एक लाख ७० हजार ५७८

Read more

काठमाडौंको मौसम एक्कासी धुम्मियो, देशका धेरै ठाउँमा चट्याङ पर्नसक्ने सम्भावना

विहान घाम लागेको काठमाडौंको मौसम एक्कासी धुम्मिएको छ । गएराति र विहान पख परेको पानी रोकिदै उपत्यकामा केहीबेर घाम लागेको थियो । तर फेरि कालो बादल लागेको छ । गएराति मेघगर्जनसहित काठमाडौं उपत्यकासहित देका धेरै ठाउँमा पानी परेको थियो । आज पनि मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायु सक्रिय भएकाले

Read more