अहिलेसम्म कति नेपालीले पाए डीभी चिठ्ठा ?

हालसम्म झण्डै ३५  हजार नेपालीले डीभी चिठ्ठा पाएर अमेरिका गएको तथ्य सार्वजनिक भएको छ । सन् १९९५ देखि सन् २०१७ सम्म ३४ हजार ७ सय ४४ जना नेपालीले डीभीमार्फत अमेरिकाको आप्रवासी भिसा पाएको अमेरिकी सरकारको विदेश मन्त्रालयको तथ्यांकमा उल्लेख छ । त्यसैगरी, सन् २०१८ सुरु भएयता १ हजार ३ सय ५९ जना नेपालीले आप्रवासी भिसा

Read more

६ जिल्लामा सिडिओ सरुवा, काे–काे कहाँ कहाँ भए सरूवा ?

काठमाडौं  । गृह मन्त्रालयले ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गरेको छ । यसअघि रिक्त रहेका उक्त जिल्लाहरुमा उपसचिवहरुको बढुवा गरी सिडियोका रुपमा सरुवा गरिएको हो । सरुवा भएका सिडियोहरुमा उदयपुरमा बिष्णुबहादुर कार्की, सिरहामा रुद्र प्रसाद पण्डित र तनहुँमा भरत शर्मा रहेका छन् । उनीहरु तीनै जना उपसचिव हुन्। त्यस्तै रोल्पामा गञ्जबहादुर एमजी, हुम्लामा

Read more

६ बर्षका छोरालाई आमाले आइरनले डामेपछि…

मोरङ  । छोराको ज्यान मार्ने उद्योग गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका ३ की ३२ बर्षीया सरला पौडेललाई पक्राउ गरेको छ । उनले ६ बर्षीय छोरालाई तातो आइरनले शरीरमा डामेको पाइएको प्रहरी उपरीक्षक अरुणकुमार बीसीले बताए । सरलाको ७ बर्षअघि विराटनगर ३ का विक्रम काफ्लेसँग विवाह भएपछि छोराको जन्म भएको रहेछ । उनले भने, उनीहरुबीच सम्बन्ध

Read more

एसईई दिन डेरा बसेकी किशोरीको मृत्युमा प्रहरीकै संलग्नता!

एसईई परीक्षा दिन डेरामा बसेकी किशोरीको मृत्यु प्रकरणमा प्रहरीकै संलग्नता भेटिएपछि घटना थप रहस्यमय बनेको छ। एसईई परीक्षा दिन बाबियाचौरमा डेरा लिएर बस्दै आएकी पञ्चपुरी नगरपालिका, चौरकी १८ वर्षीया गोरीकला रोकायको मृत्यु स्वाभाविक नभई बलात्कारपछि हत्या भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ। शरीरमा चोट लागेको र कानबाट रगत बगेको अवस्थामा मंगलबार उनी आफ्नै डेरामा मृत

Read more

चीनले बनाउने सुरसार छैन, भारतबाट धमाधम रेलमार्ग निर्माण हुँदै

नेपालमा चिनियाँ रेल ल्याउने प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणा कार्यान्वयनमा कुनै गति नदेखिए पनि भारतीय रेल गुड्ने भने पक्का भएको छ। काठमाडौंमा दुई वर्षभित्र चिनियाँ रेल गुडाउने प्रधानमन्त्री ओलीको घोषणालाई विज्ञहरुले हावादारी को संज्ञा दिइरहेको बेला दक्षिणी छिमेकी भारतबाट नेपालसम्म रेल गुडाउने सपना सम्भव देखिएको खबर आजको कारोबार दैनिकमा निरु अर्यालले लेखेकी छन्। भारतले जयनगर -बर्दिबास,

Read more

के मन्त्रालय जाँदा खैनी-चुरोट बोकेर जाँदै हुनुहुन्छ ? होसियार !

काठमाडौँ, ।  निजी वा संस्थागत काम लिएर स्वास्थ्य मन्त्रालय छिर्न खोज्दै हुनुहुन्छ र साथमा सुर्तीजन्य पदार्थ छ भने तपाईंलाई सुरक्षाकर्मीले गेटमै रोक्नेछन्। खल्तीमा बोकेका सुर्तीजन्य पदार्थ फालेपछि मात्रै सुरक्षाकर्मीले तपार्इंलाई मन्त्रालय प्रवेशको अनुमति दिनेछन्। मन्त्रालय परिसरमा सुर्तीचुरोट खाएको पाइएमा त जरिवाना तिर्नुपर्ने हुन्छ। सार्वजनिक स्थलमा धूमपान तथा सुर्ती सेवन गर्न नहुने कानुनी व्यवस्था छ ।

Read more

एकीकृत पार्टीमा १० तहका कमिटी, यस्तो भयो सहमति

काठमाडौँ, ।  कार्यदलले मूल नेतृत्वसहित संघीय संरचनाअनुसार १० तहको एकीकृत पार्टीको सांगठनिक स्वरूप र तहगत संरचना बनाउने समझदारी गरेको छ । जसअनुसार पार्टीको नेतृत्व एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डले सहअध्यक्षका रूपमा आलोपालो प्रणालीबाट गर्नेछन् । सबैभन्दा माथि स्थायी समिति हुनेछ । त्यसपछि क्रमशः पोलिटब्युरो, केन्द्रीय कमिटी, राष्ट्रिय प्रतिनिधि परिषद्, प्रदेश कमिटी, जिल्ला

Read more

किन बढिरहेका छन् पुरुषका स्तन ?

पुरुषहरुमा, खासगरी युवाहरुमा छातिमा स्तनको आकार बढ्नुमा तेलको प्रभाव रहेको एक शोधले देखाएको छ । खासगरी लावेन्डर तथा चियाको तेलमा हुने रसायनका कारण युवाहरुमा स्तनको आकार बढिरहेको अध्ययनको निष्कर्ष छ । तेलमा हुने ८ प्रकारका रसायनले पुरुषको शरीरमा हर्मोनसँग प्रतिक्रिया गरी स्तनको आकार बढाउँछ ।   पुरुषमा स्तनको आकार असामान्य हुनुलाई गाइनेकेमस्टिया भनिन्छ । एस्ट्रोजेन

Read more

के तपाइ फेसवुकमा पूर्वप्रेमि / प्रेमिकाकाे तस्विर देखेर हैरान हुनुहुन्छ ?

फेसबुक संसारको सबैभन्दा चर्चित सामाजिक सञ्जाल यसकारण रहिरहेको छ कि यसले बेलाबेलामा प्रयोगकर्ताको आवश्यकता अनुसार फिचरहरु थप्ने र सुधार गर्ने गरिरहन्छ ।   यसले समय समयमा सुधार र थप गरेको फिचरले प्रयोगकर्ताहरुलाई पक्कै लाभ पुर्‍याएकै होला । पछिल्लो पटक फेसबुकले फेरि एउटा नयाँ फिचर थप गरेको छ, जसको नाम दिइएको छ टेक अ ब्रेक ।

Read more

ऊर्जामन्त्री पुन र भारतीय राजदूतबीच भेटवार्ता, पञ्चेश्वर र अरुण तेस्रो परियोजनबारे छलफल

काठमाडौं । भारतीय राजदूत मंजिवसिंह पुरी र ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनसंग शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा सोमबार भएको भेटवार्तामा द्विपक्षीय हितका विषयमा छलफल भएको मन्त्री पुनका प्रेस संयोजक रोशन खड्काले जानकारी दिए । भेटमा भारतीय राजदूत पुरीले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा अरुण तेस्रो परियोजना र पञ्चेश्वरलाई अघि

Read more