यस्तो गर्छन् केटीहरुले गल्स होस्टेलमा, पढेर हैरान नहुनुहोस् !

एजेन्सी । आजभोली केटीहरु पनि केटाहरुको जस्तो गर्न थालेका छन् । पहिले पहिले केटाहरु मात्रै पढ्नको लागि गाउँ भन्दा बाहिर जान्थे । तर, आजभोली केटीहरु पनि पढ्नको लागि आफ्नो गाउँ भन्दा बाहिर जान थालेका छन् । केटीहरु पढ्नको लागि बाहिर जान्छन् त प्रायः गरेर गल्स होस्टेलमा नै बस्छन । होस्टेलमा केटीहरुको मित्रता एक अर्को केटीसँग पनि

Read more

बैदेशिक रोजगारीबाट फर्केर नेपाल पुगेका युवक विमानस्थलबाटै सम्पर्कविहीन

नवलपरासी । वैदेशिक रोजगारीका लागि कतार पुगेर फर्केका पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–१५ प्रसौनीका २५ वर्षीय गोविन्द घिमिरे नेपाल उत्रिएपछि सम्पर्कविहीन भएका छन् । कतारबाट गत फागुन ११ गते हिमालय एयरलाइन्सको जहाजबाट काठमाडौँ विमानस्थलमा उत्रिएका घिमिरे अहिले एक महिनासम्म पनि परिवारको सम्पर्कमा नआएको परिवारिक स्रोतले जनाएको छ । घिमिरे एउटै कम्पनीमा काम गर्ने सर्लाहीका साथी सोनेलाल

Read more

गरिमाको बयान– म यसकारण नांगिन तयार भएँ

यादव भट्टराईद्वारा निर्देशिकत झोलामा गरिमा मुख्य भूमिकामा छिन् । उक्त चलचित्रको प्रसारको लागि बनाइएको एक भिडियोमा गरिमाले भनेकी छिन्, ‘स्कूले जीवनमा पढेको झोलालाई मैले पछि पटक पटक पढेँ । आफ्नो हजुरआमालाई सम्झिएँ, उनको भोगाई मेरो आँखामा आयो ।’ कुनै समय प्रथाको रुपमा रहेको कथानकलाई पर्दामा उतारिएको झोलामा सतीको भूमिका निर्वाह गर्नु चुनौतीपूर्ण काम रहेको उनको

Read more

काे भयाे प्रधानमन्त्रीको प्रेस सल्लाहकार ?

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकारमा पत्रकार कुन्दन अर्याल नियुक्त भएका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठक पत्रकार अर्याललाई प्रेस सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो। सोही बैठकले प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकारमा अच्यूत मैनालीलाई नियुक्त गर्ने निर्णय गरेको सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिनुभयाे ।

Read more

आठ हजार नक्कली नोटसहित रत्नपार्कबाट युवक पक्राउ

काठमाडौं  । राजधानीको व्यस्त शहर रत्नपार्कबाट एक युवक नक्कली नोट सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा लेखनाथ महानगरपालिका–४ घर भएका रोहित भारती रहेका छन् । भारतीलार्इ रत्नपार्कको फुतपात व्यापारीसँग सामान किन्ने क्रममा शंका लागेर प्रहरीले पक्राउ गरेको थियो । उनीसँग एक एक हजारका आठ वटा नक्कली नोट भएको महानगरीय प्रहरीले जनाएको छ ।

Read more

यौन क्षमता वृद्धि गर्न सेवन गर्नुस् यी घरेलु सामाग्री

एजेन्सी, १२ चैत । कमजोर यौन क्षमताका कारणले नै धेरै वैवाहिक सम्बन्धमा खटपट आएको हामीहरुले देख्दै र सुन्दै आइरहेका छौं । यौन सन्तुष्टि र क्षमता बढाउन मानिसहरु विभिन्न औषधीहरु सेवन गर्नुका साथै लाखौं रुपयाँ खर्चिरहेका हुन्छन् तर सन्तुष्टि प्राप्त गरिरहेका हुँदैनन् । यसका लागि आयुर्वेदले केही घरेलु सामाग्रीद्वारा प्राकृतिक निदान र क्षमतामा वृद्धि गर्ने सल्लाह

Read more

कबुल गरेको सुन नल्याउँदा रोकियो बिहे, बेहुली बेहोस्

अन्नपूर्ण पोस्ट दैनिकका अनुसार, कबुल गरे अनुसार सुन नल्याउँदा लहान नगरपालिका छरापट्टीमा बिहे रोकिएको छ । छरापट्टीका मोहम्मद सफियाकी छोरी मोहम्मद सम्जिला र सप्तरी कन्चनरुप नगरपालिका बदगामाका मोहम्मद तसलिम सेखका छोरा युनुस सेखबीच हुन लागेको बिहे सुन कम हुँदा रोकिएको हो । हिन्दू परम्परा अनुसार विवाह गर्दा गरिने स्वयंमबरलाई मुस्लिम समुदायमा निकाह भनिन्छ । निकाहभन्दा

Read more

कहाँ पुग्यो संविधान संशोधनको ‘एजेण्डा’ ?

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले आवश्यकता र औचित्यताका आधारमा संविधान संशोधन गर्न सकिने बताउनु भएपछि चर्चामा आएको संविधान संशोधनको विषय अहिले संवादको पखाईमा छ । संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले पछिल्लो समय प्रधानमन्त्री ओलीले संविधान संशोधनको विषयमा छलफल गर्न नचाहेका कारण वार्ता टुटेको बताउनुभयो । सहअध्यक्ष श्रेष्ठले पछिल्ला दिनमा राष्ट्रिय जनता पार्टी(राजपा)

Read more

देउवा र सिंहको बाझाबाझा, सभापति नै रिसले उठेपछि बिग्रियो माहोल

नेपाली कांग्रेसको शुक्रबारदेखि सुरु केन्द्रीय कार्य समितिको बैठकमा सभापति शेरबहादुर देउवा र पूर्व महामन्त्री प्रकाशमान सिंहबीच बाझाबाझ भएको छ । मर्यादा क्रममा विवाद बढ्दै जाँदा बैठकमा नै सभापति देउवा र सिंहको बाझाबाझा भएको हो । बैठकमा नेता गोपालमान श्रेष्ठलाई पदाधिकारीपछिको पहिलो नम्बरमा राख्ने प्रस्ताव राखिएपछि विवाद सुरु भएको हो । पूर्व महामन्त्री प्रकाशमान सिंहले तीब्र

Read more

धादिङमा शिक्षकलाई तलव खुवाउन मौरी पालन

धादिङ । बेनीघाट रोराङ गाउँपालिका–२ मा रहेको रावलडाँडा आधारभूत विद्यालयमा मौरीपालन गरेर विद्यालयको स्रोत जुटाइएको छ । विद्यालय सञ्चालनका लागि आर्थिक अभाव भएपछि मौरीपालन शुरु गरिएको हो । सरकारले सामुदायिक विद्यालय सञ्चालन गर्न तथा तह बढाउन अनुमति दिने तर शिक्षक दरबन्दी नपठाउने भएपछि सामुदायिक विद्यालय व्यवस्थापन समितिले नै शिक्षकलाई निजी स्रोतमा तलब खुवाउनका लागि मौरीपालन शुरु

Read more