यी सरकारी कार्यालयहरु हुन चैत २८ गतेबाट खारेज हुने

काठमाडौं । सरकारले चैत २८ गतेबाट एक दर्जन सरकारी कार्यालय खारेज गर्ने भएको छ । स्थानीय निकायको चुनाव भई स्थानीय सरकार आइसकेको अबस्थामा सरकारले हरेक जिल्लामा रहेका अधिकांश सरकारी कार्यालयहरु खारेज गर्न लागेको हो । तत्काल १० वटा सरकारी कार्यालय, बिभिन्न विकास समिति र परियोजनाहरु खारेज हुने भएका छन् । संविधानमा अहिले रहेका जिल्लास्तरीय कार्यालयले

Read more

आयल निगमको जग्गा खरिद घोटाला : दुई अर्बको जग्गामा ५० करोड राजस्व छली

नेपाल आयल निगमले इन्धन भण्डारका लागि चलनचल्तीभन्दा चार गुणा बढी मूल्य हालेर खरिद गरेको जग्गामा राजस्वसमेत छली गरेको भेटिएको छ । झापा, सर्लाही, चितवन र भैरहवाको जग्गा निगमलाई बिक्री गर्दा व्यवसायीले ४९ करोड ५० लाख रुपैयाँ राजस्व छली गरेको भेटिएको हो । निगमले डेढ वर्षअघि २ अर्ब ३३ करोड ४० लाख ७५ हजार ५ सय ८४ विभिन्न

Read more

प्रधानमन्त्री कार्यालयमा कर्मचारी थपियो, सिंहदरबारमा कटौती

काठमाडौँ  ।  सरकारले मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालयमा कर्मचारीको दरबन्दी बढाएको छ । यस्तै प्रधानमन्त्री कार्यालयमा महाशाखा पनि थपिएका छन् । मन्त्रिपरिषदको बुधबारको निर्णयअनुसार प्रधानमन्त्री कार्यालयमा कर्मचारी दरबन्दी संख्या २ सय ३२ पुर्याइएको छ । यसअघि प्रधानमन्त्री कार्यालयमा १ सय ९८ दरबन्दी थियो । केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निजी सचिवालयमा कर्मचारी संख्या कटौती

Read more

‘शत्रुगते’ ले कमायाे साढे ५ करोड

काठमाडौं । गत शुक्रबारटबाट प्रदर्शनमा आएको फिल्म ‘शत्रु गते’ले अहिलेसम्मको कलेक्सन सार्वजनिक गरेको छ । बिहीबार पत्रकार भेटघाटको आयोजना गर्दै निर्माण युनिटले फिल्म प्रदर्शनदेखि हालसम्म ६ दिनको कुल कमाई सार्वजनिक गरेको हो । राजधानीको लागि वितरक बिके फिल्म्सको तर्फबाट गोपाल काजी कायस्थ र मोफसलको लागि वितरक एफडी कम्पनिका बिक्रम पराजुलीले संयुक्त रुपमा सार्वजनिक गरेको हिसाबअनुसार

Read more

यौन क्षमता वृद्धि गर्न सेवन गर्नुस् यी घरेलु सामाग्री

एजेन्सी । कमजोर यौन क्षमताका कारणले नै धेरै वैवाहिक सम्बन्धमा खटपट आएको हामीहरुले देख्दै र सुन्दै आइरहेका छौं । यौन सन्तुष्टि र क्षमता बढाउन मानिसहरु विभिन्न औषधीहरु सेवन गर्नुका साथै लाखौं रुपयाँ खर्चिरहेका हुन्छन् तर सन्तुष्टि प्राप्त गरिरहेका हुँदैनन् । यसका लागि आयुर्वेदले केही घरेलु सामाग्रीद्वारा प्राकृतिक निदान र क्षमतामा वृद्धि गर्ने सल्लाह दिन्छ ।

Read more

दशैंअघि आउँछ त काठमाडौंमा मेलम्चीको पानी ?

काठमाडौं । उपत्यकावासीले बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी दसैँअघि पिउन पाउने भएका छन् । सुरुङ खन्ने काम वैशाख पहिलो हप्ताभित्र पूरा हुने र दसैँअघि पानी वितरण गरिने आयोजनाको लक्ष्य छ । नयाँ पत्रिकामा खबर छ । ‘वैशाख पहिलो हप्ताभित्र सुरुङ खन्ने काम पूरा हुन्छ,’ मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले भने, ‘राजधानीवासीले दसैँअघि नै मेलम्चीको पानी

Read more

चिठ्ठा पर्यो भन्दै ठग्ने तीन जना पक्राउ

काठमाडौं । इन्टरनेट र सामाजिक सञ्जालहरुको लोकप्रियतासँगै यसको गलत तरिकाले प्रयोग गर्दा मानिसहरु ठगिने क्रम बढ्दो छ । नेपालमा भाइबर, इमो, म्यासेन्जर तथा फोनमै पनि पहिले ‘तपाईलाई चिठ्ठा प¥यो’ भन्ने अनि चिठ्ठा रकम माग्दा ‘सो रकमको कर वापतको रकम पहिलै पठाउनु होला’ भन्ने । चिठ्ठा रकमको प्रलोभनमा नेपालीहरु कतिले कर रकम वापतको मोटो रकम दिने

Read more

कांग्रेसले चाहे एमालेको सरकार ढाल्न सक्ने शेखर कोइरालाकाे दावी

दमौली । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले  सरकारले मनोमानी ढंगले गलत काम गरे नेपाली कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिएका छन् । पूर्वप्रधानमन्त्री तथा पार्टी नेता गिरिजाप्रसाद कोइरालाको आठौं स्मृति दिवसका अवसरमा कांग्रेस व्यास ४ ले दमौलीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले वर्तमान सरकारको मनोमानीले चरम रुप लियो भने नेपाली कांग्रेसले नै

Read more

नक्कली डाक्टर बनेर बलात्कार गर्ने पक्राउ

काठमाडौं  । राजधानीको व्यस्त शहरमा आमाको उपचार गराउन आएकी महिला नक्कली डाक्टरबाट बलात्कृत बनेकी छिन् । अस्पतालमा आमाको उपचारका लागि पुगेकी ती युवतीलाई आफू पनि डाक्टर भएको बताउँदै पाल्पा तानसेन–११ घर भइ हाल काठमाडौं–२६ बस्दै आएका २७ वर्षीय अर्जुन कोइरालाले बलात्कार गरेको काठमाडौं प्रहरी परिसरले जनाएको छ । अर्जुनले आफ्नो नाम सन्तोष घले बताएको र

Read more

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने धुर्मुसको घोषणा

काठमाडौं । हास्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल धुर्मुसले अब अन्तर्राष्ट्रिय क्रिकेट निर्माणमा जुट्ने घोषणा गरेका छन् । ४ वटा नमूना वस्ती निर्माण गरेर हस्तान्तरण गरिसकेको धुर्मुसले उक्त घोषणा गरेका हुन् । सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै धुर्मुसले अन्तर्राष्ट्रिय रंगशाला निर्माणको लागि धुर्मुस सुन्तली फाउन्डेसनले संयोजन गर्ने उद्घोष गरेका हुन् । धुर्मुसका अनुसार उनका

Read more