पति र परिवारले रुखमा बाँधेर निर्घात कुटपीट गर्दा, सिंगो गाउँ रमिते बन्यो
काठमाडौं । केही दिन अघि कैलालीमा बोक्सीको आरोपमा एक युवतीमाथि निर्घात कुटपीट भयो । जसको तमाशा सिंगो गाउँ बन्यो । कसैले घटना रोक्न प्रयत्न भने गरेन, बरु उल्टै ताली बजाए । नेपालको यो घटना सेलाउन नपाउँदै छिमेकी राष्ट्र भारतमा पनि महिला माथि यस्तै हिंसा भएको खबर सार्वजनिक भएको छ । एक महिलालाई रुखमा बाँधेर निर्घात
Read more









