आत्मघाती बम विस्फोट हुदाँ काबुलमा कम्तीमा २५ जनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा बम विष्फोट हुँदा कम्तीमा २५ जनाको ज्यान गएको छ । काबुलको अली अवाद अस्पाताल र कावुल विश्वविद्यालय नजिकै भएको आत्मघाती विष्फोटमा कम्तीमा २५ जनाको ज्यान गएको छ । विस्फोटमा २० जनाभन्दा धेरै घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।घाइतेको अवस्था गम्भीर रहेकाले ज्यान गुमाउने अझै बढ्न सक्ने बीबीसीले जनाएको छ । विस्फोटमा

Read more

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘छड्के’

६ चैत, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘छड्के’ जाँच गरेका छन् । मंगलबार दिउँसो थापा एक्कासी विमानस्थलमा पुगेर काम कारबाहीको बारेमा निरीक्षण गरेका थिए । थापा विमास्थल पुग्दा अध्यागम विमाग र अन्तर्राष्ट्रिय उडानतर्फको कक्षका अधिकांश कर्मचारी कार्य क्षेत्रमा थिएनन् । प्रस्थान कक्षका १५ कर्मचारी मध्ये ४ जना मात्रै कार्यकक्षमा भेटिएका

Read more

काठमाडौँ महानगरपालिकाले

काठमाडौँ — काठमाडौँ महानगरपालिकाले भवन इजाजतसम्वन्धी सेवाग्राहीको सूचना मोबाइल सन्देश (एसएमएस)बाटै दिन थालेको छ । सेवालाई छिटो छरितो र प्रभावकारी बनाउन उक्त सेवा सुरु गरिएको कामपाका सूचना प्रविधि महाशाखा प्रमुख ध्रुव काफ्लेले जानकारी दिए । काफ्लेले भने, ‘यो सुविधा विद्युतीय सेवाबाट नक्सा पास गरेका नागरिकले मात्र पाउनेछन्, कामपाले करिब दुई वर्षदेखि विद्युतीय नक्सा पास

Read more

काठमाडौँ महानगरपालिकाले

काठमाडौँ — काठमाडौँ महानगरपालिकाले भवन इजाजतसम्वन्धी सेवाग्राहीको सूचना मोबाइल सन्देश (एसएमएस)बाटै दिन थालेको छ । सेवालाई छिटो छरितो र प्रभावकारी बनाउन उक्त सेवा सुरु गरिएको कामपाका सूचना प्रविधि महाशाखा प्रमुख ध्रुव काफ्लेले जानकारी दिए । काफ्लेले भने, ‘यो सुविधा विद्युतीय सेवाबाट नक्सा पास गरेका नागरिकले मात्र पाउनेछन्, कामपाले करिब दुई वर्षदेखि विद्युतीय नक्सा पास

Read more

उच्च अदालतका चार मुख्य न्यायाधीशले लिए सपथ

काठमाडौँ — उच्च अदालतका लागि नव नियुक्त चार मुख्य न्यायाधीशले सपथ लिएका छन् । सर्वोच्च अदालतमा आयोजित एक समारोहका बीच चार न्यायाधीशले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीबाट पद तथा गोपनियताको सपथ लिएका हुन् । प्रधानन्यायाधीश पराजुलीले मुख्य न्यायाधीश नहकुल सुवेदी, उदयप्रकाश चापागाई, यज्ञप्रसाद बस्याल र हरिकुमार पोखरेललाई सपथ गराएका हुन् । न्याय परिषदेले पुस २० गते चार मुख्य न्यायाधीशको नाम

Read more

सय वर्ष पुरानो ढुंगे पुल

हेटौंडा — एउटा पक्की पुलको आयु मुस्किलले ३० वर्ष होला ? तर, मकवानपुरको उत्तरी क्षेत्रको एउटा ढुंगेपुल (साँघु) सय वर्षभन्दा बढी टिकेको छ । अहिले पनि सोही पुल भएर स्थानीय ओहोरदोहोर गर्छन् । थाहा नगरपालिका–९ नयाँ पौवास्थित खोलामा विसं १९५० तिर १० मिटर लम्बाइ र साढे १ मिटर चौडा ढुंगेसाँघु हालिएको स्थानीय बुद्धरत्न मानन्धर बताउँछन् । चित्लाङस्थित चन्द्रागिरी पाखाबाट

Read more

बाँदरमुढे घटनापीडितको लगत संकलन शुरु

रत्ननगर, चितवन — बाँदरमुढे घटना पीडितको समस्या समाधानसहित राहत एवं क्षतिपूर्तिका लागि गठित समितिले काम थालेको छ । माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालको संयोजकत्वमा गठित समस्या समाधान समितिले घटना पीडितको लगत संकलन गर्न थालेको हो । समितिका सदस्य एवं बाँदरमुढे घटनापीडित संघर्ष समितिका अध्यक्ष मुक्तिप्रसाद न्यौपानेले हिजोको विवादलाई थाती राख्दै लगत संकलन थालिएको बताए । संघ तथा प्रदेशसभा

Read more