हजुरबुवाजस्तै शक्तिशाली बने उत्तर कोरियाली नेता किम

सोल, १४ भदौ । उत्तर कोरियाको विधायिकाले आफ्नो संविधान परिमार्जन गर्दै यहाँका नेता किम जोङ उनको भूमिकालाई अझै शक्तिशाली बनाएको छ । नेता किमलाई कम्युनिस्ट राष्ट्र उत्तर कोरियाका संस्थापक उनकै हजुरबुवाको हैसियतमा पुर्‍याइएको छ । अब उनले वैधानिक रुपमा राज्यका सबै निकायको बागडोर सम्हाल्ने छन् । साथै सम्पूर्ण शक्ति उनमै केन्द्रित रहनेछ । यसअघि किमले

Read more

मोदीको निर्णयविरुद्ध खानको नेतृत्वमा प्रदर्शन

इस्लामावाद, १४ भदाै । पाकिस्तानमा हजारौँको सहभागितामा शुक्रबार भएको प्रदर्शनको नेतृत्व प्रधानमन्त्री इमरान खानले गरेका छन् । भारतको केन्द्रीय सरकारले काश्मिरको बारेमा गरेको निर्णयको विरुद्धमा महत्वकांक्षी प्रदर्शन भएको समाचारमा जनाइएको छ । प्रधानमन्त्री खान संयुक्त राष्ट्रसंघको बार्षिक महासभामा सहभागी हुन जानुभन्दा केही हप्ता अगाडि प्रदर्शनको आयोजना गरिएको हो । उनले आउँदो महिना हुने महासभामा काश्मिरको

Read more

अमेरिका–तालिबान वार्ता अन्तिम चरणमा

अफगानिस्तानमा वर्षौंदेखि जारी सशस्त्र संघर्ष अन्त्य गर्ने उपायको खोजी गर्न संयुक्तराज्य अमेरिका र अफगानी विद्रोही समूह तालिबानबीचको वार्ता अन्तिम चरणमा पुगेको विद्रोहीहरुले जनाएका छन् । अमेरिकी सेनाले भने अफगानिस्तानमा आतंककारीको संरक्षणस्थल बन्न दिनु नहुनेमा जोड दिइरहेका छन् । अफगानिस्तानमा हाल करिब १४ हजार अमेरिकी सैनिक तैनाथ छन् । अमेरिका र तालिबानबीच कतारको दोहामा केही महिनादेखि

Read more

पक्राउ परे अल–शबाबका नेता

सोमाली सुरक्षा फौजले बुधबार सोमालियामा भएका पछिल्ला आक्रमणका बारेमा अल–शबाबका वरिष्ट नेतालाई पक्राउ गरी सोधपुछ गरिरहेको जनाएको छ । अल–शबाबको आक्रमणका कारण हालै मात्र क्षेत्रीय प्रशासन प्रमुखको ज्यान गएको थियो । सोमाली राष्ट्रिय सुरक्षा निकाय (निसा) का अनुसार मोगादिशुमा आइतबार गरिएको आक्रमणमा बनादिर प्रशासनका पूर्व सचिव मोहमद अमिन शेख एल्मीको मृत्यु भएको थियो । निसाले

Read more

मिस नेपाल नर्थ अमेरीकाको जितनजिक मल्टिट्यालेन्टेड सोनिशा थापा

काठमाडौं । संयुक्त राज्य अमेरीकाको न्युयोर्कमा यहि अगष्ट १७, शनिवार हुने मिस नेपाल नर्थ अमेरीकाको दोश्रो संस्करणमा सहभागि भएकी प्रतियोगी सोनिशा थापा आफुभित्रको प्रतिभा र अनुभवकै कारण विजेता बन्नेमा ढुक्क रहेकी छिन् ।     नेपालमै रहँदा मिस एभरेष्ट सुन्दरी प्रतियोगितामा सहभागि रहेकी सोनिशाले मिस डिसिप्लेन, मिस पर्सनालिटी, मिस हेयर लगायतका अवार्ड पाइसकेकी छिन् ।

Read more

ट्रम्प फाउण्डेशनले मिच्यो कानुन, फाउण्डेशन विरुद्ध अभियोग

एजेन्सी । अमेरिकाको न्यूयोर्क राज्यले राष्ट्रपति ट्रम्पको एउटा परोपकारी संस्थाले एक दशकभन्दा बढी समयदेखि कानुन मिचेको भन्दै कारबाहीको प्रक्रिया अघि बढाएको जनाएको छ । न्यूयोर्ककी महान्यायाधिवक्ता बार्बरा अन्डरवुडले ट्रम्प फाउन्डेशनले डोनल्ड ट्रम्पको तर्फबाट “लगभग चेकबुकको जस्तै काम गरेर“ विभिन्न व्यवसाय र गैरसरकारी संस्थाहरूलाई कानुनको बेवास्ता गर्दै जथाभाबी रकम तिरेको आरोप लगाएकी विविसीले जनाएको छ ।

Read more

ज्वालामुखी बिस्फोट हुँदा सातजनाको ज्यान गयो, १० लाख मानिस प्रभावित

एजेन्सी । ग्वाटेमालामा ज्वालामुखी बिस्फोट हुँदा सातजनाको ज्यान गएको छ । फुएगो ज्वालामुखी बिस्फोट हुँदा झण्डै ३ सय जना घाइते भएको सरकारी अधिकारीलाई उदृत गर्दै विविसीले जनाएको छ । ज्वालामुखी बिस्फोट हुन थालेपछि वरपरका ठाउँबाट मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । राजधानी ग्वाटेमाला सिटीबाट झण्डै ४० किलोमिटर दक्षिण–पश्चिममा रहेको फुएगो ज्वालामुखीबाट कालो धुवाँ र खरानी

Read more

सलादबाट फैलियो संक्रमण, पाँचजनाको मृत्यु

एजेन्सी । अमेरिकामा इ. कोली महामारीका कारण पाँचजनाको मृत्यु भएको छ । अमेरिका ३५ राज्यमा १९७ जनामा संक्रमण रहेको पुष्टि भएको विविसीले जनाएको छ । रायो साग जस्तै देखिने रोमेन लेटेकामा रहेको इ. कोली ब्याक्टेरियाका कारण संक्रमण फैलिएको अधिकारीहरुले बताएका छन् । तर अहिलेसम्म संक्रमणको स्रोत स्पष्ट भएको छैन । यो साग सलादको रुपमा प्रयोग

Read more

अश्लील दृश्य र भाषाका कारण करिना र सोनम अभिनित ‘वीरे दी वेडिङ’ प्रदर्शनमा रोक

काठमाडौं, १८ जेठ । करिना र सोनम अभिनित ‘वीरे दी वेडिङ’ प्रदर्शनमा आउनुअघि नै विवादमा तानिएको छ । शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्मलाई पाकिस्तानमा रोक लगाइएको छ ।प्रदर्शनअगावै रोक लगाइएपछि वीरे दी वेडिङ थप चर्चामा आएको छ । भारतीय मिडियाले भने फिल्मको व्यापारमा यसले असर पार्ने उल्लेख गरेका छन् ।   पाकिस्तानी मिडियाका अनुसार पाकिस्तानको सेन्टर बोर्ड अफ फिल्म

Read more

विश्वकै बुढा मानिसको चाहना : ‘धुम्रपानरहित बाँच्न चाहन्छु’

एजेन्सी, १५ जेठ । फ्रेडाई ब्लोम । जसले धेरै वर्ष मजदुरको रुपमा जीवन बिताए । कहिले फार्म, कहिले कलकारखाना त कहिले विभिन्न उद्योगमा । उनी दक्षिण अफ्रिाका नागरिक हुन् । तर उनी विस्तारै विश्वभर चिनिदैछन् – विश्वकै बुढा मानिस भनेर । उनले धेरै वर्ष पहिला जाँड रक्सी अर्थात मदिरा छोडे । तर उनी धुम्रपानको लतमा

Read more