आत्महत्या गर्न पाइलटले जहाज पड्काएर २३९ जनाको ज्यान लिएको खुलासा

१ जेठ – एमएच ३७० फ्लाइट नम्बरको मलेसियन एअरको हराइरहेको जेट विमानका चालकले जानीजानी राडार बन्द गरेको खुलासा भएको छ । विमान ४ वर्षअघि मार्च महिनामा क्वालालम्पुरबाट चीनको बेइजिङको नियमित उडानका क्रममा रहस्यमय ढंगले आकाशबाटै बेपत्ता भएको थियो । यसको कारण भने लामो समय रहस्यमय नै थियो । विज्ञहरुले विमान दुर्घटनाका कारण रहस्यमय ढंगले बेपत्ता

Read more

१६ वर्षकी किशोरीको सामूहिक बलात्कारपछि जलाएर हत्या

भारत झारखण्डको चतरा जिल्लाको राजकेन्दुआ गाउँमा १६ वर्षकी किशोरीको सामूहिक बलात्कारपछि जलाएर हत्या गरिएको छ । घटनामा मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । बलात्कारको घटनामा गाउँमा मेलमिलापका लागि पञ्चायत बसाल्ने मुखिया तथा अरु १३ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । किशोरीलाई बलात्कारपछि जिउँदै जलाउने मुख्य अभियुक्तलाई आइतबार बिहानै हजारीबागबाट पक्राउ गरिएको झारखण्डका प्रहरी

Read more

सैनिक कारबाहीमा सिरियामा २५ जना मारिए

दमासकस, १९ वैशाख । अमेरिकी नेतृत्वको हवाई सेनाले सिरियाको उत्तरतर्फ पर्ने हासाकह सहरमा मङ्गलबार गरेको आक्रमणमा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ । लडाकू विमानबाट उक्त सहरको आवास क्षेत्रलाई लक्षितगरी मध्यान्ह हवाई आक्रमण गरेको सिरियाली सरकारी समाचार संस्था सानाले जनाएको छ । हासाकाहमै शनिबार राति पनि सैनिक कारबाहीबाटै केही बालबालिकाको मृत्यु भएको थियो ।

Read more

उत्तर र दक्षिण कोरियाबीच ऐतिहासिक वार्ता, खुशीयालीमा उत्सव मनाईंदै

एजेन्सी । उत्तर कोरिया र दक्षिण कोरियाबीच ऐतिहासिक भेटवार्ता सुरु भएको छ ।उत्तर कोरियाली नेता किम जोन उन पहिलो पटक दक्षिण कोरिया पुगेका छन् । सन् १९५३ पछि दक्षिण कोरिया प्रवेश गर्ने उन पहिलो नेता समेत बनेका छन् । दुवै नेतालाई एउटा परम्परागत कोरियाली सम्मान गारद दिइएको थियो र दुई देशको राष्ट्रियगान बजाइएको थियो ।

Read more

चर्चमा आक्रमण हुँदा सात जनाको मृत्यु

एजेन्सी । नाइजेरियाको मध्य उत्तरी क्षेत्रस्थित बेन्यु राज्यमा रहेको एक चर्चमा अपरिचित एक बन्दूकधारीले प्रार्थनाका लागि चर्चमा रहेको एक समूहमागि अन्धाधुन्ध चलाउँदा कम्तिमा सात जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । एक सशस्त्र व्यक्ति चर्चमा पसी चलाएको गोली लागि सात जनाको मृत्यु भएको र अन्य केही घाइते भएका प्रहरीले जनाएको छ । तर प्रहरीले

Read more

इयरफोनले लियो स्कूले १३ विद्यार्थीको ज्यान

एजेन्सी । भारत उत्तर प्रदेशमा रेलको ठक्करबाट स्कूल भ्यानमा सवार १३ बालबालिकाको मृत्यु भएको छ । कुशीनगरमा भएको दुर्घटनामा आठजना गम्भीर घाइते भएका छन् । अधिकारीहरुका अनुसार मानवरहित रेलको आवाज बाटो पार गर्ने क्रममा स्कूल भ्यानका चालकले नसुन्दा दुर्घटना भएको हो । उत्तर प्रदेशका मुख्य मन्त्री आदित्यनाथ योगीले घटनास्थलको निरिक्षण गर्दै भ्यान चालकको गम्भीर लापरबाही

Read more

आशारामलाई जेलसम्म पुर्याउने पत्रकार !

एजेन्सी ।  नबालिग बालिकाको बलात्कार अभियोगमा भारतीय धर्म गुरु आशारामलाई आजिवन जेल सजाय भइसकेको छ । उनलाई जेलमा धकेल्न पत्रकारको भूमिका मुख्य छ । पत्रकार नरेन्द्र यादवले नै उनी विरुद्ध प्रमाण खोज्दै पुष्टि गर्नतर्फ लागे । पत्रकार यादवले आफू सामू आएका बाधा र चुनौतीलाई सामना गर्दै पीडितलाई न्याय दिलाउन कलम चलाउँदै गए । उनले सन्

Read more

आफ्नै अनुयायीलाई बलात्कार गर्ने धर्म गुरु आशाराम दोषी ठहर,कम्तिमा १० बर्षको जेल सजाय

एजेन्सी । भारतको एउटा विशेष अदालतले धर्मगुरू आशारामलाई १६ वर्षीया बालिकाको बलात्कार मुद्दामा दोषी ठहर गरेको छ । विशेष अदालतका न्यायाधीस मधुसुधन शर्माले ७७ बर्षीय धर्मगुरू आशाराममाथि करिब पाँचबर्ष पहिले उहाँकै अनुयायी परिवारकी एक १६ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपबारे विचाराधीन रहेको मुद्दाको फैसला बुधबार सुनाउनु भएको हो । ख्यातिप्राप्त एक धर्मगुरू गुरमितराम रहिमलाई भारतीय

Read more

एक्कासी फुटपाथमा भ्यान उक्लियो र हिडिरहेका मानिसलाई किच्न थाल्यो :प्रत्यक्षदर्शी

एजेन्सी । क्यानडाको टोरन्टो शहरमा एक व्यक्तिले फुटपातमा जथाभावी भ्यान चलाएर १० जनाको हत्या गरेका छन् । यो घटनामा १५ जना घाइते भएका छन् । घटनामा संलग्न व्यक्तिलाई घटना भएको स्थान भन्दा केही परबाटै प्रहरीले नियन्त्रणमा लिएको छ । टोरन्टो प्रहरीले घटनाका प्रत्यक्षदर्शीलाई छानबिनमा सहयोग गर्न अपिल गरेको छ । प्रहरीले यो घटनाको अनुसन्धान लम्बिन

Read more

बेलायती राजपरिवारमा नयाँ सदस्य थपियो, राजकुमारी केटले जन्माईंन तेस्रो सन्तान

एजेन्सी । बेलायती राजपरिवारमा नयाँ सदस्य थपिएका छन् । राजकुमारी केटले स्थानीय समय अनुसार सोमवार बिहान ११ बजेर १ मिनेट जाँदा छोरालाई जन्म दिएकी विविसीले जनाएको छ । छोरा जन्मने बेला राजकुमार विलियम पनि अस्पतालमा उपस्थित हुनुहुन्थ्यो ।  ब्रिटिश राजपरिवारमा नयाँ सदस्य राजकुमार ह्यारीको विवाह हुन करिब एक महिनामात्रै बाँकी हुँदा भित्रिएका हुन् । गएको

Read more