राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा पुष्प कडेँल ! को हुन कडेँल ?

२७ चैत, काठमाडौँ । राष्ट्रिय योजना आयोगको उपाध्यक्ष डा पुष्प कडेँललाई नियुक्त गर्ने तयारी सरकारले गरेकोछ । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका विश्वासपत्र कडेँललाई योजना आयोगको उपाध्यक्षमा नियुक्तिको तयारी गरिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । एमालेका थोरै इमान्दार नेताको सूचीमा अग्रपंक्तिमा रहेका कडेँल दोस्रो कार्यकलका लागि पार्टीको केन्द्रीय लेखा आयोगको अध्यक्ष

Read more

शेरबहादुर देउवालाई सभापतिबाट नहटाएसम्म कांग्रेसले गति लिँदैनः कोइराला

२६ चैत, चितवन । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेतृत्व परिवर्तन नभएसम्म पार्टीले गति लिन नसक्ने बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले पार्टी संगठन चलायमान हुन नसक्दा ध्वस्त बनेको बताउनुभयो । कोइरालाले दुई महिनामा गर्नुपर्ने काम दुई वर्षमा पनि हुन नसकेको बताउँदै भन्नुभयो, “दुई वर्ष पुग्यो पदाधिकारीको पनि नियुक्ति हुन सकेको

Read more

कांग्रेसले भन्यो- अोलीको भारत भ्रमण सकरात्मक

काठमाडाैं‍, २६ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण स्वागत योग्य रहेको निष्कर्ष निकालेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सद्भावपुर्ण भनिएको भ्रमण स्वागत योग्य रहेको बताए । उनले पञ्चेश्वर आयोजना, भारतसँगको व्यापारघाटा लगायतका विषयमा भारतीय नेतृत्वसँग कुराकानी नहुनु भने चिन्ताको विषय भएको  बताए । भारतले नेपालको विषयमा खुलेर

Read more

मधेसी दलमा भिडन्त !

काठमाडौं, २६ चैत । मधेसी दलभित्र विवाद हुनु ठूलो कुरा होइन तर अचेल एकले अर्कोलाई छिर्के हानेर राजपाभित्र भने समस्या सुरु भएको छ । राजपाले आन्तरिक झगडा नमिलाउँदा संसदीय दलको नेता पनि चयन हुन सकेको छैन । राजपाभित्र हुनत दुई धार छ सरकारमा जाने बारेमा पनि । त्यही धारको आधारमा आन्तरिक प्रतिस्पर्धा बढेपछि नेता चयनमा

Read more

कमरेडले देखे ‘कान्छा बा’को अनुहार

काठमाडौं, २६ चैत । माओवादी केन्द्रका वैचारिक नेता नारायणकाजी श्रेष्ठ माओवादी केन्द्र अब सच्चिनै नसक्ने निश्कर्षमा पुगेको उनी निटक स्रोतले बताएको छ । ‘वैचारिक बहस र पार्टी निर्मार्णको कुरा त धेरै परको हो, सापेक्षिक न्याय पनि मरेको पार्टीमा के हुन्छ ?’ श्रेष्ठको भनाइ उद्धृत गर्दै उनी निकट स्रोतले बतायो । ‘एउटा प्रतिभाशाली, संगठन महिला उत्पीडित

Read more

दिल्ली भ्रमण : के भयो प्रगति ?

काठमाडौँ, २६ चैत । १.  १९५० को सन्धिमा छलफल भएन इपिजीको प्रतिवेदन कुर्ने प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणमा सन् १९५० को सन्धि पुनरावलोकनको विषयमा छलफल हुने अपेक्षा थियो । नेपाल र भारतबीच रहेका कूटनीतिक प्रश्नको सम्बोधन गर्न दुवै देशका तर्फबाट गठन गरिएको प्रबुद्ध व्यक्ति समूह (इपिजी)मा पनि पुनरावलोकनको विषयमा समझदारी भएको थियो । तर, प्रतिवेदन आउन बाँकी

Read more

असमझदारी अन्त्य गर्न भ्रमण सफलः प्रधानमन्त्री ओली

२५ चैत, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमण आपसी असमझदारी अन्त्य गर्न सफल भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले आज यहाँ नेपाली सरकारी सञ्चारमाध्यमसँग कुरा गर्दै दुई देशबीच असमझदारीका पक्षलाई पूर्णतः अन्त्य गरी पारस्परिक विश्वासमा वृद्धि गर्न भ्रमण सफल भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेपालमा लोकतन्त्र खतरामा छ वा छिमेकीसँग ‘कार्ड’

Read more

भारतवाट फर्किए अाेली, विमानस्थलमा प्रधानमन्त्रीकाे पत्रकार सम्मेलन जारी

२५ चैत, काठमाडाैँ । तीन दिने भारत भ्रमण पूरा गरी प्नधानमन्त्री केपी शर्मा ओली आइतबार साँझ स्वदेश फर्किएका छन । स्वदेश फर्कनुअघि अोलीलार्इ भारतीय गृहमन्त्री राजनाथ सिंह र अर्थ राज्यमन्त्री शिवप्रताप शुक्लाले प्रधानमन्त्री ओलीलाई बिदाई गरेका थिए । प्रधानमन्त्री ओली साँझ ८ बजे काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन । अहिले विमानस्थलमा पत्रकार सम्मेलन जारी

Read more

प्रदेश तीनमा मुख्य मन्त्री र मन्त्रीहरुकाे सुविधा निर्धारण, कति पाउँछन सुविधा ?

  २५ चैत, हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्रीले मासिक ६१ हजार रुपैयाँ तलब पाउने भएका छन् । सञ्चार लगायतका सुविधा जोड्दा मासिक ७५ हजार हुनेछ । प्रदेश सरकारले प्रदेशसभामा मुख्यमन्त्री, मन्त्री र सांसदहरुको तलब सुविधासम्वन्धी विधेयक पेश गरेको हो । सोमबारको बैठकबाट विधेयक पास गर्ने कार्यसूची छ । प्रस्तावअनुसार मुख्यमन्त्रीले ६० हजार ९७० रुपैयाँ

Read more

प्रधानमन्त्री ओली आज भारत जाँदै, काे काे छन भ्रमण टाेलीमा ?

  काठमाडौँ,  २३ चैत । निर्वाचनपछिको पहिलो सरकार प्रमुखका रूपमा प्रधानमन्त्री केपी शर्मा ओली ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार छिमेकी भारतको राजकीय भ्रमणमा जान लागेका छन् । प्रधानमन्त्रीमा निर्वाचित भएको ५० दिनपछि प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमणबाट हुन लागेको हो । काठमाडौँबाट ४५ र नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका नौ अधिकारीसहित भ्रमण टोली ५४ हुने भएको छ ।

Read more