धादिङकाे कुन पालिकामा कति वजेट (वजेटसहित)

धादिङ, १६ जेठ । हिजो अर्थमन्त्रीले पेश गरेको वजेट अनुसार २ वटा नगरपालिका र ११ गाउँपालिका रहेको धादिङ जिल्लामा सवैभन्दा वढी निलकण्ठ नगरपालिकाले ५३ करोड ३८ लाख वजेट पाएको छ । सवैभन्दा कम खनियावास गाउँपालिकाले १४ करोड ८४ लाख रुपैया प्राप्त गरेको छ ।   पालिका वजेट १ निलकण्ठ नगरपालिका ५३ करोड ३८ लाख २

Read more

संविधान सभा सदस्य एवं धादिङका नेता गुरूप्रसाद बुर्लाकाेटीलाई पित्तृशोक

काठमाडौं, १६ जेठ । संविधान सभा सदस्य एवं धादिङ नेकपाका नेता गुरूप्रसाद बुर्लाकाेटीका पिता प्रेमनाथ बुर्लाकाटीकाे अाज राती निधन भएकाे छ । केही सयदेखी क्यान्सर राेगवाट पिडित वुर्लाकाेटीकाे ८७ बर्षकाे उमेरमा  जेष्ठ १५ गते राती ११:४० मा वीर अस्पतालमा निधन भएको हाे । मृतकका ४  छाेरा गुरूप्रसाद बुर्लाकाेटी ,माेहन बुर्लाकाेटी ,सुर्य बुर्लाकाेटी र १ छाेरी  रहनुभएकाे

Read more

भ्रममा सानाकिसान ऋण मिनाह, यस्ताे छ यथार्थ

काठमाडौं, १५ जेठ । अर्थमन्त्रीले वजेट भाषणकाे वुदाँ नम्वर ७८ मा साना किसानहरुकाे  साझा सहकारी मार्फत लिइएकाे भनेर घाेषणा गरेका छन । तर केही अनलाइनले सानाकिसान मार्फत लिइएकाे ऋण मिनाहा भनेर समाचार समेत लेखेपछी किसानहरु भ्रममा परेका छन । के हाे यथार्थ साझा सहकारी भनेका बि.स. २०४८ साल भन्दा अघि श्री ५ को सरकारले खोलेका

Read more

धादिङको हुग्दीखोलामा ट्रक खस्दा एकको ज्यान गयो, दुई जना घाईते (फोटो फिचर )

धादिङ , ९ जेठ ।  पृथ्वी राजमार्ग अन्र्तगत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं १० मा रहेको हुग्दी खोलाको  पुलबाट ट्रक खस्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपुर जिल्ला मध्यविन्दु नगरपालिका वडा नं १० बस्ने २३ वर्षिय शेर बहादुर सोमही मगर रहेका छन । दुर्घटनामा  दुई जना घाईते भएका हुन । काठमाण्डौबाट

Read more

बोक्सी आरोपमा जेठाजुलेनै कुटे बुहारी

काठमाडौँ, ९ जेठ । राैतहटकाे सदरमुकाम गौरमा एक महिला बोक्सी आरोपमा परिवारकै सदस्यबाट कुटिएकी छन् । गौर नगरपालिका ३ बस्ने रामसुन्दर रामकी ३० बर्षीया पत्नी गीतादेवी रामलाई बोकसीको आरोप लगाउँदै उनका जेठाजु, जेठानीलगायतका आफन्तले निर्घात कुटपिट गरेका हुन् । कुटपिटबाट गम्भीर घाईते भएपछि उनको जिल्ला अस्पताल गौरमा उपचार भईरहेको छ । नागरिकमा खबर छ ।

Read more

वडा अध्यक्षले गरे सरकारी लेटरप्याडको दुरुपयोग

चौतारा, ९ जेठ । सिन्धुपाल्चोकको चौतारा सागाँचोकगढी नगरपालीका वडा नम्वर ७ का वडाअध्यक्ष उमाप्रसाद दुलालले सरकारी लेटरप्याड र छापको दुरुपयोग गरेका छन । वडा अध्यक्ष दुलालले सरकारी लेटरप्याडको प्रयोग गरी सिन्धुपाल्चोक जिल्लावाट तत्कालीन नेकपा माओवादी केन्द्रको तर्फवाट नेकपाको केन्द्रीय सदस्य हुनेलाइ वधाइ दिनसमेत सरकारी लेटरप्याडको प्रयोग गरेका हुन । तत्कालीन नेकपा माओवादी केन्द्रवाट निर्वाचित वडाअध्यक्ष

Read more

गोरखनाथ कल्याण केन्द्रद्धारा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र छात्रवृती प्रदान

धार्के , ७ जेठ। गोरखनाथ कल्याण केन्द्र नेपालले आधारभुत विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृती रकम सहित शैक्षिक सामाग्री प्रदान गरेको छ । केन्द्रले धादिङ जिल्लाकाे  धुनिबेशी ६ मा रहेको कालीदेवी आधारभुत विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृती रकम सहित शैक्षिक सामाग्री प्रदान गरेको हाे । विद्यालयमा अध्ययनरत ५ जना विद्यार्थीलाई गोरखनाथ कल्याण केन्द्र नेपालका सँरक्षक अनन्त

Read more

धादिङमा ईँटा उद्योगमा बम विष्फोट

धार्के , ७ जेठ । धादिङको धुनिबेशी नगरपालिका ३ मा रहेको जिवनपुर ईँटा उद्योगमा बम विष्फोट भएको छ । अपरिचित समुहले मध्यरात साँढे १२ बजेको समयमा बम विष्फोट गराएको ईलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक जिवन निरौलाले बताए । बम विस्फोटनका कारण इँटा उद्योगको चिम्नी, जेनेरेटर, ट्र्याक्टरलगायतको सामग्रीमा क्षति पुग्दा ६ लाख बराबरको नोक्सानी भएको छ

Read more

धादिङबाट काेकाे छानिए नेकपा काे केन्द्रीय समितिमा

धादिङ , ६ जेठ । नेकपा एमाले र  नेकपा माअाेवादी केन्द्र  एकिकरण भएर निर्माण भएकाे नयाँ पार्टी नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) मा धादिङ जिल्लावाट स्थायी समितिमा राष्ट्रिय याेजना अायाेगका उपाध्यक्ष पुष्प कडेल पर्न सफल भएका छन । त्यसैगरी केन्द्रीय समितिमा राजेन्द्र पाण्डे , गगाँलाल तुलाधर, खेम लाेहाेनी, वलराम वास्काेटा र पुष्पविक्रम मल्ल पर्न सफल

Read more

धादिङका जगन्नाथ नेपाल नेकपाकाे केन्द्रीय सदस्यकाे सुचिमा , काे काे हुदैछन एमालेबाट मनाेनित ?

काठमाडौँ , ५ जेठ । नवगठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को रिक्त /रहेकाे ४० जना केन्द्रीय सदस्यको मनोनयन प्रक्रिया अघि बढेको छ । मनाेनित हुनेकाे सुचिमा  धादिङका जगन्नाथ नेपाल समेत रहेका छन । नेकपा एमाले धादिङका सस्थापक समेत रहेका नेपाल हाल जिल्ला समन्वय समिति  धादिङका सभापति समेत हुन । थपिने केन्द्रीय सदस्यको विगत, योगदान, योग्यता एवं

Read more