विकासको लागि प्रतिवद्ध छु : रमेश आचार्य

नेकपा एमालेको तर्फवाट धादिङ जिल्ला प्रदेश सभा १(१) मा उम्मेद्धार रहनुभएका रमेश आचार्यले घरदैलो कार्यक्रमलाई जारी राख्नुभएको छ । मौन अबधी सुरु हुन केही दिनमात्रै बाकी रहेको अवस्थामा आचार्यले घरदैलो अभियानलाई निरन्तरता दिईरहनुभएको छ । घरघरमा पुगेर युवा, वृद्ध, वालवालिका, किसान, सामाजिक अभियन्ता लगायतसगँ अन्तक्रिया गरिरहेको छु, आचार्यले भन्नुभयो, जनताको अपार माया र समर्थन पाएको

Read more

धादिङ–१ (२) का एमाले उम्मेदवार थपलिया घरदैलोमा

धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर १ को प्रदेशसभा २ का नेकपा एमालेका उम्मेदवार गजेन्द्र थपलिया पहिलो पटक चुनावी घरदैलोमा निस्किएका छन् । बुबाको मृत्युपछि १३ दिनको काम सकेर मंगलबारबाट औपचारिक घरदैलोमा निस्किएका हुन् । धादिङ र चितवनको सिमाना मौवाखोलाबाट घरदैला कार्यक्रम सुरु गरेका थपलियाले साँझसम्म गजुरीबजार आसपासका मतदातासँग भेटघाट गरेका छन् । आफु समयमै घरदैलोमा आउन

Read more

थपलियालाई एमाले अध्यक्ष ओलीको समवेदना पत्र

धादिङ । नेकपा एमालेबाट धादिङ क्षेत्र नम्बर २ (२) का प्रदेशसभा सदस्यका उम्मेदवार इन्जिनियर गजेन्द्रप्रसाद थपलियाको परिवारलाई नेकपा एमालेका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पत्र पठाई समवेदना व्यक्त गर्नुभएको छ । नेकपा एमालेका स्थायी समिति सदस्य एवम् वागमती प्रदेश इन्चार्ज काशिनाथ अधिकारीको नेतृत्वमा एमाले नेताहरुको टोलीले वुधवार धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ६ परेवाटार

Read more

गल्छी गाँउपालिकामा राष्ट्रिय परिचयपत्र शिबिर सम्पन्न

गल्छी गाँउपालिकाको वडा नम्वर १ मा सञ्चालन भएको राष्ट्रिय परिचयपत्र शिबिर सम्पन्न भएको छ । असोज ३१ गतेदेखि सञ्चालन भएको सिबिरमा १ हजार ८ सय ९५ जनाले सेवा लिएका छन् । गाँउपालिका अध्यक्ष केदार खतिवडाले अन्तिममा सेवा लिदै शिविर सञ्चालन सम्पन्न गरिएको गल्छी गाँउपालिकाले जनाएको छ । वडा नम्वर २, ५, ६ , ७ र

Read more

गल्छीमा नेकपा एमालेको घरदैलो जारी, मतदातामा उत्साह (फोटोफिचर)

नेकपा एमालेले धादिङको गल्छीमा घरदैलो अभियान सञ्चालन गरिरहेको छ । अभियान अन्तर्गत हिजो वडा नम्वर १, २ र ३ मा घरदैलो अभियान सम्पन्न गरेको एमालेले आज वडा नम्वर ४, ५ र ७ मा घरदैलो अभियान सञ्चालन गरेको हो । घरदैलो अभियानको क्रममा घरघरमा पुग्दा मतदाताले उम्मेद्धार एवं एमाले नेताहरुलाई भव्य स्वागत गरेका थिए । घरदैलो

Read more

गल्छीमा नेकपा एमालेको घरदैलो, मतदाताद्धारा भव्य स्वागत

नेकपा एमालेले धादिङको गल्छीमा घरदैलो अभियान सञ्चालन गरिरहेको छ । अभियान अन्तर्गत हिजो वडा नम्वर १, २ र ३ मा घरदैलो अभियान सम्पन्न भएको नेकपा एमालेका प्रदेश सभा उम्मेद्धार रमेश आचार्यले जानकारी दिनुभयो । घरदैलो अभियानको क्रममा घरघरमा पुग्दा मतदाताले उम्मेद्धार एवं एमाले नेताहरुलाई भव्य स्वागत गरेका थिए । घरदैलो अभियानमा नेकपा एमाले सघिंय निर्वाचन

Read more

श्री ५ को बायुगुठी पीडितको पक्षमा काम गर्ने खेम लोहनीको प्रतिवद्धता

धादिङ । धादिङ निर्वाचन क्षेत्र नं २ का नेकपा एमालेका प्रनिधिसभा सदस्यका उम्मेदवार खेम प्रसाद लोहनीले धादिङको ज्यामरुङ र कटुञ्जेका श्री ५ को बायुगुठी पीडितको पक्षमा आफू रहेको र आफूसँधै लागि रहने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर १०, ११ र नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर ५ लगायतको अधिकांस स्थानीय नागरिकहरुको

Read more

विकासको जिम्मा एमालेले लिन्छ केपि ओली

धादिङ । देश विकासको जिम्मा नेकपा एमालेले लिने नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभएको छ । विकास र समृद्धि एमालेको संकल्प भएको भन्दै अध्यक्ष ओलीले एमालेले बोलेका कुराहरु पुरा गर्ने पनि बताउनुभयो । यसको लागि आगामी निर्वाचनमा एमालेले जित्नु पर्ने आवश्यकता रहेको पनि उहाले बताउनुभयो । नागढुँगा सुरुङमार्गको स्थलगत अवलोकन गर्न

Read more

पितृशोकमा रहनुभएका उम्मेदवार थपलियालाई समवेदना दिन परेवाटार पुगे एमाले नेताहरु

धादिङ । नेकपा एमालेको तर्फबाट धादिङ क्षेत्र नं.१ प्रदेश सभा(२) सदस्य उम्मेदवार ईन्जिनियर गजेन्द्र थपलियालाई समवेदान प्रकट गर्न एमाले धादिङका अध्यक्ष एवं धादिङ क्षेत्र न. १ प्रतिनिधि सभा सदस्य उम्मेदवार भूमी त्रिपाठी थपलियाको निवास पुग्नुभएको छ । शनिवार विहान ईन्जिनियर गजेन्द्र थपलियालाई समवेदान प्रकट गर्न उम्मेदवार त्रिपाठीका साथमा जिल्ला स्तरीय नेताहरु थपलियाको निजी निवास सिद्धलेक

Read more

भोट माग्दै गाउँ गाउँमा उम्मेदवार

धादिङ । मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा धादिङमा राजनीतिक दलहरुले आफ्ना चुनावी अभियानलाई सक्रिय बनाएका छन् । राजनीतिक दलहरु यतिवेला आफ्ना उम्मेदवारहरुका साथमा जिल्लाका विभिन्न गाँउ बस्तीमा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रममा तल्लिन रहेका छन् । कार्तिकको महिला किसानहरु धान काट्न र भित्र्याउन व्यस्त रहेको

Read more