धादिङमा डेंङ्गी संक्रमितको संख्या २ हजार नाघ्यो

धादिङ । धादिङ जिल्लामा डेंङ्गी संक्रमण हुनेको संख्या २ हजार ३९ पुगेको छ । स्वास्थ्य कार्यालय धादिङका अनुसार १०२ जना पुरुष र ९३७ महिला गरी कुल २ हजार ३९ जनामा संक्रमण पुष्टि भएकोछ । जिल्लाका कुल संक्रमितमध्ये आधा भन्दा बढि संक्रमित नीलकण्ठ नगरपालिकामा रहेका छन । नीलकण्ठ नगरपालिकामा हालसम्म १ हजार २ सय ५६ जनामा

Read more

चुनावी अभियान तिब्र बनाउँदै दलहरु

धादिङ । प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव नजिकिएसँगै धादिङका राजनीतिक दलहरुले चुनावी अभियानलाई तिव्र बनाएका छन् । यतिवेला जिल्लाका राजनीतिक दलहरु मतदाता भेटघाट तथा दलका भेला र बैठकमा केन्द्रित रहेका छन् । उम्मेदवारहरुका साथमा राजनीतिक दलहरुले चुनावी माहोललाई सक्रिय बनाएका छन् । खासगरी गठबन्धनका दलहरु र नेकपा एमाले तथा राप्रपाका संयुक्त चुनावी अभियान जिल्लाका दुवै निर्वाचन

Read more

धादिङ निर्वाचन क्षेत्र नम्वर २ मा एमाले र राप्रपाको संयुक्त प्रतिबद्धता पत्र सार्वजनिक

धादिङ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथ प्रदेश सभा निर्वाचनमा आपसमा तालमेल गर्दै आएका नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले जिल्लामा चुनावी अभियानलाई पनि तिब्र बनाउँदै लगेका छन् । यसै क्रममा सोमबार मात्र धादिङ निर्वाचन क्षेत्र नम्बर २ मा एमाले र राप्रपाले संयुक्त प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन । “कृषि, पशुपालन, शिक्षा,

Read more

धादिङमा डेंगी बिरामीको संख्या १ हजार ९ सय ११ पुग्यो

धादिङ । धादिङ जिल्लामा डेंगी बिरामीको संख्या १ हजार ९ सय ११ पुगेको छ । स्वास्थ्य कार्यालय धादिङले दिएको जानकारी अनुसार जिल्लाका १ हजार ३४ जना पुरुष र ८ सय ८७ महिला गरी कुल १ हजार ९ सय ११ जनामा संक्रमण पुष्टि भएको छ । डेंगी संक्रमित विरामीको पालिकागत विवरण अनुसार नीलकण्ठ नगरपालिकामा सबैभन्दा धेरै

Read more

धादिङका थप ५३ जनामा डेंगी संक्रमण पुष्टि

धादिङ । सोमबार धादिङका थप ५३ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय धादिङका अनुसार पछिल्लो २४ घण्टामा २३ पुरुष र ३० महिला गरी ५३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै गत साउन १ गतेदेखि यता जिल्लामा डेंगी बिरामीको संख्या एक हजार ७ सय २८ पुगेको छ । स्वास्थ्य कार्यालय धादिङको विवरण

Read more

धादिङ क्रिकेट लिगको उपाधि त्रिपुरासुन्दरी गाउँपालिकालाई

धादिङ । त्रिपुरासुन्दरी गाउँपालिकाकाले धादिङ क्रिकेट लिगको उपाधि जितेको छ । सोमबार भएको फाइनल खेलमा त्रिपुरासुन्दरीले धुिनबेसी नगरपालिकालाई ४ विकेटले हराउदै उपाधि जितेको हो । यो संगै च्याम्पियन त्रिपुरासुन्दरीले १ लाख ३० हजार र उपविजेता धुनिवेशीले ५७ हजार रुपैयाँ प्राप्त गरेका छन् । बिशालटारको चन्द्रोदय खेल मैदानमा भएको फाइनल खेलमा टस जितेर ब्याटिङ रोजेको धुनिवेशी

Read more

चुनावी अभियानलाई सक्रिय पार्दै धादिङका दलहरु

धादिङ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि धादिङमा यतिवेला राजनीतिक दलहरुले चुनावी अभियान सञ्चालन गर्दै आइरहेका छन् । सो क्रममा दलहरुले आफ्ना चुनावी एजेन्डा र धारणा सार्वजनिक गर्ने काम तिब्र पारेका छन् । धादिङको प्रतिनिधिसभाको दुई र प्रदेशसभाको चार क्षेत्रमा हुने निर्वाचनका लागि विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरू गरी ६८

Read more

एमालेको जित सुनिश्चित : थपलिया

धादिङ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेकपा एमालेको जित सुनिश्चित रहेको धादिङ क्षेत्र नं.१ प्रदेश सभा(ख)का उम्मेदवार ईन्जिनियर गजेन्द्र थपलियाले बताउनुभएको छ । देशलाई समृद्धि र विकासको गतिमा अगाडि बढाउने अभियान नेकपा एमालेले शुरु गरेको भन्दै यसलाई पुरा गराउनका लागि पनि नेकपा एमालेको पक्षमा जनलहर देखिएको उहाले बताउनुभयो

Read more

हतियार बुझाउन सर्वसाधारणलाई अपिल

धादिङ, । जिल्ला प्रशासन कार्यालय धादिङले आफूसँग भएको हातहतियार बुझाउन सर्वसाधारणलाई अपिल गरेको छ । जिल्ला प्रशासन कार्यालय धादिङले बुधबार एक सुचना जारी गर्दै आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउनका लागि हातहतियार बुझाउन अनुरोध गरेको हो । प्रशासनले जारी गरेको सुचनामा यहि कात्तिक ५

Read more

एमाले धादिङ १ नं क्षेत्रको निर्वाचन परिचालक कमिटिको संयोजकमा कडेंल

धादिङ । धादिङको क्षेत्र नम्बर १ अन्तर्गत प्रतिनिधि सभा र प्रदेश सभाका ेनिर्वाचनमा नेकपा एमालेलाई विजय गराउन निर्वाचन परिचालन कमिटि गठन गरिएको छ । नेकपा एमाले धादिङ क्षेत्र नं १ अन्तर्गत निर्वाचन क्षेत्रीय समन्वय कमिटिको बैठकले प्रनिधिसभा क्षेत्र नम्बर १ को निर्वाचन परिचालन समितिमा नेकपा एमाले केन्द्रीय लेखा आयोगका सदस्य मिनराज कँडेललाई संयोजकको जिम्मेवारी दिइएको

Read more