कोलकत्ता विरुद्ध १०२ रनको जित निकाल्दै मुम्बई शिर्ष चारमा
२७ वैशाख, काठमाडौं । इण्डियन प्रिमियर लिग ९आईपीएलमा मुम्बई इण्डियन्सले कोलकाता नाइटराइडर्सलाई १०२ रनले हराएको छ । २११ रनको लक्ष्य पछ्याएको कोलकाता १८ ओभर १ बलमा १०८ रनमा अलआउट भयो । मुम्बईको कोलकातामाथि लगातार आठौं र सबैभन्दा बढी अन्तरको जीत हो । यो जीतसँगै मुम्बई चौथो स्थानमा पुग्न सफल भएको छ । टस हारेर ब्याटिङमा
Read more









