एन्फा चुनावका गराउन परिवर्तन रिले अनसनको तयारीमा

काठमाडौं, ३ वैशाख । अखिल नेपाल फुटबल संघ (एन्फा)मा चुनाव गराउनु पर्ने भन्दै दवाव दिन रिले अनसनको तयारी गरिएको छ । कर्माछिरिङ शेर्पा नेतृत्वको परिवर्तन पक्षधरले ५ गतेदेखि एन्फा कार्यालय हाताभित्रै रिले अनसन बस्ने तयारी गरेका छन् । यसअघि तय भएको चुनावमा भक्तपुर र मकवानपुर जिल्लाले दायर गरेको मुद्दाका कारण रोकिएपछि अहिले एन्फाको चुनाव अनिश्चित

Read more

स्पेनिस लालिगाः रियल र एट्लेटिको मड्रिडको सहज जित

एजेन्सी, ३ वैशाख । गएराति भएको स्पेनिस लालिगामा रियल मड्रिडले मालागालाई पराजित गरेको छ । यस सिजन रेलिगेशनमा परेको मालागाले रियललाई कडा टक्कर दिएको थियो । रियलले इस्को र काशिमेरोले एकएक गोल गरे । खेल सकिन केही मिनेट रहँदा मालागाकालागि रोलानले गोल गरे । यो जितसँगै रियलको ३२ खेलमा ६७ अंक भएको छ । गएराति

Read more

आईपीएलमा आज कोलकत्ता र दिल्ली भिड्ने, सन्दिपको खेल्ने सम्भावना कति ?

काठमाडौँ,३ वैशाख । इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेट अन्तर्गत सोमबार कोलकत्ता नाइटराईडर्स र दिल्ली डेयरडेभिल्सबीच प्रतिष्पर्धा हुँदैछ। नेपाली समय अनुसार साँझ सवा ८ बजे सुरु हुने प्रतियोगितामा दुबै टोली जितको खोजिमा हुनेछन्। यसअघि दिल्ली पहिलो खेलमा किङ्स इलेभन पञ्जाव र दोस्रो खेलमा राजस्थान रोयल्ससँग पराजित भएको थियो। तेस्रो खेलमा दिल्लीले मुम्बईलाई हराएको थियो। यता कोलकत्ताले

Read more

मोनाकोविरुद्ध गोलको वर्षात् गर्दै पिएसजीले जित्यो फ्रेन्च लिग वानको उपाधि

एजेन्सी, ३ वैशाख । फ्रेन्च लिग वानमा पिएसजीले मोनाकोमाथि गोलको वर्षा गरेको छ । यस सिजन पिएसजीलाई कडा टक्कर दिएको मोनाकोले सिजनकै सबैभन्दा लज्जास्पद हार भोगेको छ । पिएसजीले मोनाकोलाई ७-१ गोलले पराजित गरेको हो । पिएसजीका लागि जियोभानी लो सिल्सो, एन्जल डिमारियाले दुईदुई गोल गरेका थिए । त्यस्तै जुलियन डाक्सलर, इडिसन काभानीले एकएक गोल

Read more