इडिसन काभानीलाई अनुबन्ध गर्ने तयारीमा इन्टर मिलान !

काठमाडौँ, ७ जेठ । इन्टर मिलान पछिल्लो समय पिएसजीका फरवार्ड अनुबन्ध गर्ने तयारीमा रहेको छ । मिडिया रिपोर्टका अनुसार इन्टर मिलान पिएसजी फरवार्ड इडिसन काभानीलाई अनुबन्ध गर्ने तयारी गरेको हाे । पिएसजीमा लामो समयसम्म बसेका उनी पछिल्लो समय क्लब छोड्ने तयारीमा रहेका छन् । उनलाई अनुबन्ध गर्ने तयारीमा अन्य क्लबहरु पनि रहेका छन् । तर,

Read more

‘कोउटिन्होबारे अझै निर्णय हुन सकेन’

काठमाडौँ, ७ जेठ । ब्राजिलियन खेलाडी फिलिपिन्हो कोउटिन्होको भविष्यलाई लिएर हालसम्म निर्णय हुन सकेको छैन । हाल बार्सिलोनाबाट बायर्न म्युनिखमा लोनामा रहेका उनी अब कुन क्लबबाट फुटबल खेल्नेछन् त्यो निर्णय अझै हुन सकेको छैन । मिडिया रिपोर्टका अनुसार उनी बार्सिलोना फर्कने सम्भावना रहेको छ । तर, बार्सिलोनाले खेल्ने शैलीमा उनी फिट नभएका कारण उनलाई अन्य

Read more

प्रिमियर लिग: ६ जना खेलाडी तथा खेल पदाधिकारी कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि

काठमाडौँ, ७ जेठ । मार्चदेखि स्थगित रहेको प्रिमियर लिग जुनबाट सुचारु गर्ने तयारी भइरहँदा ६ खेलाडी तथा खेल पदाधिकारी कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको छ । मिडिया रिपोर्टका अनुसार वाट्फोर्डका एक खेलाडी र दुई कर्मचारी तथा बर्नलीका सहायक प्रशिक्षक इयान वोएन कोरोना भाइरसबाट संक्रमित भएका हुन् । त्यस्तै दुई जना खेलाडीबारे भने जानकारी दिइएको

Read more

चेल्सीका स्टार खेलाडी क्यालम हडसन ओडोई बलात्कारको आशंकामा पक्राउ

काठमाडौँ, ६ जेठ । चेल्सीका स्टार खेलाडी क्यालम हडसन ओडोई बलात्कारको आशंकामा पक्राउ परेका छन् । उनलाई वेस्ट लण्डन अपार्टमेन्टबाट प्रहरीले पक्राउ गरेको हो । हडसन केही हप्ता अगाडि कोरोना भाइरसबाट संक्रमित भएका थिए । कोरोना भाइरसबाट संक्रमित हुने उनी पहिलो प्रिमियर लिग खेलाडी समेत रहेका थिए । त्यस्तै उनले यसको जानकारी स्वयले नै दिएका

Read more

थाक्रे गाउँपालिका स्तरिय आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता सम्पन्न ,जनजागृति माध्यमिक विद्यालयले १६ स्वर्ण २ रजत ३ कास्य पदक हात पारेर प्रथम स्थान हाँसिल

राजाराम डंगोल थाक्रे ,२५ माघ २०७६ – धादिङको थाक्रे गाउँपालिका स्तरिय आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता  सम्पन्न भएको छ । थाक्रे गाउँपालिको आयोजना तथा लिति महाकाल माध्यमिक विद्यालयको समायोजनमा प्रतियोगिता सम्पन्न भएको हो । यहि माघ २१ र २२ गते थाक्रे गाउँपालिका वडा नम्बर ४ मा रशेको लितिमहाकाल मा विको खेलमैदानमाभएको खेल मा थाक्रे गाउँपालिका

Read more

सागको अन्तिम दिन आज काठमाडौँको मुख्य सडक क्षेत्रमा जोर नम्बर प्लेट भएका गाडी मात्र सवारी सञ्चालनमा आउने

२४ मंसिर २०७६, मंगलबार ।  तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) को समापनको दिन आज काठमाडौँका मुख्य सडक क्षेत्रमा बिजोर नम्बर प्लेट भएका गाडीलाई सञ्चालनमा रोक लगाइएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यातायात व्यवस्थापनका लागि जोरबिजोर प्रणाली लागू गरेको जनाउँदै आज जोर नम्बर प्लेटका गाडी मात्रै चलाउन अनुरोध गरेको छ । यसअघि साग उद्घाटनका दिन जोर

Read more

बंगलादेशलाई १–० अन्तरले हराउँदै नेपाल फाइनलमा प्रवेश

२२ मंसिर २०७६, आईतबार । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपाल पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले बंगलादेशमाथि १–० को जित दर्ता गर्दै स्वर्ण भिडन्त तय गर्यो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा सुनिलले पहिलो हाफको सुरुवाती समयमा नै कप्तान सुजल श्रेष्ठको पासमा दोस्रो बार च्याप्दै

Read more

राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले दिए राजीनामा

२८ असोज २०७६, मंगलबार । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले राजीनामा दिएका छन् । खड्काले मंगलबार प्रेस विज्ञप्ति जारी गरेर राजीनामाको घोषणा गरेका हुन् । खड्का १० वर्षदेखि राष्ट्रिय टोलीका कप्तान थिए । नेपाल क्रिकेट संघ (क्यान)को निलम्बन आईसीसीले फुकुवा गरेको भोलिपल्ट उनले राजीनामा दिएका हुन् । पारस नेपाली क्रिकेट टोलीका सफल कप्तान

Read more

नेपाल क्रिकेट संघमाथिको निलम्बन सशर्त फुकुवा गर्ने आईसीसीको निर्णय

२८ असोज २०७६, मंगलबार । अन्तर्रा्ष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन सशर्त फुकुवा गरेको छ । दुबईमा बसेको आईसीसीको बोर्ड बैठकले साढे ३ वर्षअघि नेपालमा राजनीतिक हस्तक्षेप भएको भन्दै क्यानमाथि गरिएको निलम्बन सशर्त फुकुवा गरेको हो । साथै आईसीसीले जिम्बाब्वे क्रिकेट संघ माथी लगाएको निलम्बन पनि फुकुवा गरेको छ । तर

Read more

विश्वकप छनोट अन्तर्गत नेपालले आज जोर्डनसँग खेल्दै

२८ असोज २०७६, मंगलबार । विश्वकप छनोट अन्तर्गत दोस्रो चरणको आफ्नो अन्तिम होम खेलमा नेपालले आज जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ । अम्मान अन्तर्रा्ष्ट्रिय रंगशालामा नेपाली समय अनुसार राति ९ बजेर ४५ मिनेटमा नेपाल र जोर्डन बीचको खेल सुरु हुनेछ । पाँच पटक विश्वकप खेलिसकेको राष्ट्र अष्ट्रेलियासँग ५–० गोलको हार ब्यहोरेको नेपाल त्यतैबाट जोर्डन पुगेको हो ।

Read more