थाक्रे गाउँपालिका स्तरिय आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता सम्पन्न ,जनजागृति माध्यमिक विद्यालयले १६ स्वर्ण २ रजत ३ कास्य पदक हात पारेर प्रथम स्थान हाँसिल

Share it with you friends

राजाराम डंगोल थाक्रे ,२५ माघ २०७६ – धादिङको थाक्रे गाउँपालिका स्तरिय आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता  सम्पन्न भएको छ ।
थाक्रे गाउँपालिको आयोजना तथा लिति महाकाल माध्यमिक विद्यालयको समायोजनमा प्रतियोगिता सम्पन्न भएको हो । यहि माघ २१ र २२ गते थाक्रे गाउँपालिका वडा नम्बर ४ मा रशेको लितिमहाकाल मा विको खेलमैदानमाभएको खेल मा थाक्रे गाउँपालिका भरिका १२ वटा माध्यमिक विद्यालयको सहभागीता रहेको थियो । प्रतियोगीता विभिन्न विदामा सञ्चालन गराईएको लिति महाकाल माविका प्रधानध्यापक ओम प्रसाद सापकोटाले बताउनु भयो ।


प्रतियोगितामा जनजागृति माध्यमिक विद्यालयले १६ स्वर्ण २ रजत ३ कास्य पदक हात पारेर प्रथम स्थान हाँसिल गर्न सफल भएको छ ,। त्यसै गरी महाँकालेश्वरी माध्यमिक विद्यालयले १० स्वर्ण ८ रजत १ कास्य पदक हात पारेर द्धितिय स्थान हाँसिल गर्न सफल भएको छ ।

त्यसै गरी कालिका माध्यमिक विद्यालयले २ स्वर्ण र ३ कास्य पदक हात पारेर तृतिय स्थान हाँसिल गरेको हो भने ४ रजत १ कास्य पदक हात पारेर सेतीदेवि माध्यमिक विद्यालय सान्तना भएको छ ।प्रतियोगितामा विजयी भएकाहरु लाई शिल्ड,मेडल तथा प्रमाण पत्र प्रदान गरिएको हो ।

कार्यक्रममा बोल्नुु हुुदै गाउँपालिका उपाध्यक्ष अम्बिका रुपाखेतील खेलले राष्ट्र चिनाउने भएकाले सबै विद्यालय लाई आगामि दिनमा पनि खेल क्षेत्रलाई राम्रो गर्न आग्रह गनुु भएको छ । उहाँले खेल क्षेत्रमा गाउँपालिकाले सहयोग गदै जाने बताउनुु भएको छ ।

त्यसै गरी कार्यक्रममा बोल्नुु हुुदै थाक्रे गाउपालिकाका अध्यक्ष रामकुमार आचार्यले आगामि दिनमा प्रतियोगिता गाउँपालिका आफैले आफ्नैं खेल मैदानमा आयोजन गर्ने बताउनुु भएको छ भने पालिका भित्र का जुनसुकै विधामा खेल्ने खेलाडि हरुलाई पोसाक को बेबस्था गर्ने , आउने जाने खाने बस्ने को बेबस्था गर्ने र केहि गरि गैते भएको खण्डमा पालिकालेनै उपचार गर्ने समेत आचार्यले बताउनु भयो । कार्यक्रममा पालिका प्रमुख रामकुमार आचार्य ,उपप्रमुख अम्बिका रुपाखेती ,प्रमुख प्रसासकिय सेस्कानता पौडेल , शिक्षा प्रमुख ,वडाका वडा अधक्ष्य हरु बिधायालय का शिक्षाक , बिधार्थी लागाएतको उपस्थिति रहेको थियो ।

  • Related Posts

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    धादिङ । धादिङको गल्छी गाउँपालिका–२ वरभञ्ज्याङमा रहेको परिवर्तनशील बाल सञ्जालको आयोजनामा बाल सञ्जालको बैठक तथा वडा कार्यालय परिसरमा फूल रोपण कार्यक्रम सम्पन्न भएको छ।“बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी“ भन्ने…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 16 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते