असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

Share it with you friends

काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्।

बैंकहरूले प्रत्येक महिनाको अन्त्यमा आगामी महिनाका लागि लागू हुने ब्याजदर सार्वजनिक गर्ने व्यवस्था अनुसार असारका लागि नयाँ ब्याजदर सूची सार्वजनिक गरेका हुन्। सार्वजनिक विवरण अनुसार अधिकांश बैंकले जेठ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने केही बैंकले मुद्दती निक्षेपको ब्याजदरमा सामान्य कटौती गरेका छन्।

बैंकहरूले मुद्दती निक्षेपमा प्रदान गर्ने अधिकतम ब्याजदर घटाएसँगै निक्षेपकर्ताले प्राप्त गर्ने प्रतिफलमा केही कमी आउने भएको छ।

बैंक असारका लागि तोकिएको मुद्दती निक्षेपको अधिकतम ब्याजदर (%)
सिद्धार्थ बैंक ४.०५
एभरेष्ट बैंक ४.०५
कुमारी बैंक ३.९६
स्ट्यान्डर्ड चार्टर्ड बैंक ३.९५
सिटिजन्स बैंक इन्टरनेशनल ४.१०
प्राइम कमर्सियल बैंक ४.००
कृषि विकास बैंक ४.१५
नेपाल एसबीआई बैंक ४.२५
हिमालयन बैंक ४.००
नेपाल बैंक ४.२५
ग्लोबल आइएमई बैंक ४.५०
माछापुच्छ्रे बैंक ४.५०
लक्ष्मी सनराइज बैंक ४.५०
सानिमा बैंक ४.५०
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ४.५०
प्रभु बैंक ४.५५
नबिल बैंक ४.५५
एनआईसी एसिया बैंक ४.००
राष्ट्रिय वाणिज्य बैंक ४.७५
एनएमबि बैंक ४.७५
  • Related Posts

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    रास्वपाकाे आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक चल्दै : अरु दलका शीर्ष नेताहरू अनुपस्थित

    सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक बसिरहेको छ । बैठकमा अरु दलका शीर्ष नेताहरू अनुपस्थित भएका छन् । नेपाली कांग्रेसका सभापति गगन थापा, एमाले…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 2 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 2 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 1 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 11 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 12 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 11 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते