आमा

Share it with you friends

कयौ तिम्रो वाधा र व्यवधान पनि होलान
जन्मेकोलाई नपढाए भार मात्र भन्लान ।
खेत र बारीमा दिनभर काम गर
उब्जाउ धान र कोदो , खुवाउ पेटभरी ।

दुधको भार अमुल्य छ जीवन पनि ठुलो छ
मेहनत गर र हुर्काउ यसैमा भलो छ ।
आफ्नो कोखको भारलाई गरुङ्गगो नठान
वनको चरीले जस्तै सेकेर हुर्काउ ।

नाङ्गगो शरीरलाई लाज बाट बचाउ
पसिना र मेहनतले कमाएर हुर्काउ ।
घाँस र दाउरो काटेर हिडि फुर्सत तिमिलाई भएन
आफ्नो सन्ततिलाई लालन पालन नगरी पनि त भएन ।

आँसु र थकाई सिवाय तिमिलाई फुर्सद भएन ।
अाँखा देखाउ दिपज्योति बालि
शिक्षा दिक्षा देउ राम्ररी पालि ।
हुर्काउन र बढाउन दख छ तिमिलाई
कर्मको फल एक दिन अवस्य मिल्ने छ तिमिलाई ।

न झरी न बादल ,खोला र खहरे
न धुप न ठाउँ तिमिलाई दुख छ रे ।
मेहनत र परिश्रम गरे मात्र हुन्छ रे फल राम्रो रे
विचंलित नभई अगाडि बढ भविष्य उज्यालो हुन्छ रे ।

उकाली र ओरालिले तिमिलाई कहिले छाडेन
माउरी र कमिला जस्तै मेहनत नगरी भएन ।
समय धेरै लाग्छ मलाई हुर्काई
समाजको अगाडि ठुलो बनाएर हिडाउन ।
आमा तिम्रो काम जन्माउने मात्र होईन
जन्मेकालाई हुर्काउने जिम्मा पनि हो ।

सुस्मिता भण्डारी
उद्यमविकास सहजकर्ता
चन्द्रागिरि नगरपालिका काठमाडौं

  • Related Posts

    धुनिबेशी नगरकाे यस्ताे कार्यक्रम, बुहारीहरूलाई निःशुल्क शिक्षा

    राजाराम डंगाेल खानीखाेला, धादिङको धुनिबेशी नगरपालिकाले उच्च शिक्षा अध्ययन गर्ने बुहारीहरुका लागि निःशुल्क शिक्षाको सुरुवात गरेको छ । सो कार्यक्रम अन्तगरग नगरपालिकका भित्र कक्षा ११ देखी माथिल्लो तहमा अध्ययन गर्ने…

    राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

    २ भदौ, धादिङ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । आज साँझ ५ बजेर ५५ मिनेटमा  निजि निवासमा उहाँकाे निधन भएको हाे। घिमिरेकाे १०१ बर्षको उमेरमाकाठमाडौं कपुरधारास्थित निजी निवासमा…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 9 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 10 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 9 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 20 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 20 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 20 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते