आशारामलाई जेलसम्म पुर्याउने पत्रकार !

Share it with you friends

एजेन्सी ।  नबालिग बालिकाको बलात्कार अभियोगमा भारतीय धर्म गुरु आशारामलाई आजिवन जेल सजाय भइसकेको छ । उनलाई जेलमा धकेल्न पत्रकारको भूमिका मुख्य छ ।
पत्रकार नरेन्द्र यादवले नै उनी विरुद्ध प्रमाण खोज्दै पुष्टि गर्नतर्फ लागे । पत्रकार यादवले आफू सामू आएका बाधा र चुनौतीलाई सामना गर्दै पीडितलाई न्याय दिलाउन कलम चलाउँदै गए ।


उनले सन् २०१३ को अगस्ट २० तारिखमा बालिकामाथि बलात्कार भएको थाहा पाएको बताएका थिए । उनले पहिला सामान्य तरिकाले खबर लेखेको तर पछि यो घटनमा अध्यात्मसँग जोडिएको चाल पाए त्यस पछि गहिरिएर खबर लेखेको बताए ।
यो घटनामा खतरनाक व्यक्ति जोडिएको पत्ता लागेपछि उनले ती बालिकालाई जसरी भए पनि न्याय दिलाउने विचार गरे ।
उनले यो घटना दबाउन धेरै प्रयास गरे पनि पीडक सफल नभएको बताएका छन् ।


नरेन्द्रले भनेका छन् यो घटना दबाउन मलाई धेरै धम्की आए । सुरु सुरुमा धम्की दिन थालेका र पछि पछि उनलाई तन्त्र मन्त्र हान्ने डर त्रास देखाएका थिए । उनको सर्वनाश गर्ने चेतावनी समेत आएको थियो ।
तर नरेन्द्रले यो धम्कीलाई गम्भीरतार्पूवक लिएनन । तर पछि उनीमाथि सांघातिक आक्रमण भयो । केहि दिन पछि उनलाई ५ लाख रुपैयाँ लिएर पीडकका मानिस पुगेका पनि थिए ।


तर उनले त्यस विरुद्ध झन् सशक्त भएर लेख्ने अठोट गरे । नरेन्द्रका अनुसार झण्डै २८७ अबरले यो घटनाको विरोध गर्दै लेखे । फलस्वरुप आशाराम विरुद्ध दबाब बढ्यो । अन्तत उनी दोषी ठहर हुँदै आजिवन सजायको भागिदार भए ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 15 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 17 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 16 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते