इयरफोनले लियो स्कूले १३ विद्यार्थीको ज्यान

Share it with you friends

एजेन्सी । भारत उत्तर प्रदेशमा रेलको ठक्करबाट स्कूल भ्यानमा सवार १३ बालबालिकाको मृत्यु भएको छ ।

कुशीनगरमा भएको दुर्घटनामा आठजना गम्भीर घाइते भएका छन् । अधिकारीहरुका अनुसार मानवरहित रेलको आवाज बाटो पार गर्ने क्रममा स्कूल भ्यानका चालकले नसुन्दा दुर्घटना भएको हो ।

उत्तर प्रदेशका मुख्य मन्त्री आदित्यनाथ योगीले घटनास्थलको निरिक्षण गर्दै भ्यान चालकको गम्भीर लापरबाही भएको बताएका छन् । उनले दोषीलाई कडा भन्दा कडा कारबाही गर्न निर्देशन समेत दिएका छन् ।

भ्यान चालकको उमेरलाई लिएर पनि बहस सुरु भएको त्यहाँका अधिकारीले बताएका छन् ।

मुख्य मन्त्री योगीले दुर्घटनामा ज्यान गुमाएका बालबालिकाका परिवारलाई दुई दुई लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।

प्रत्यक्षदर्शीले रेल आइरहेको जानकारी दिए पनि कानमा एयरफोन लगाएका भ्यान चालकले नसुन्दा दुर्घटना भएको प्रहरीको भनाई छ ।

  • Related Posts

    काठमाडाैमा मनाइयाे इजरायलकाे ७८औँ स्वतन्त्रता दिवस

    नेपालस्थित इजरायली दूतावासले एक विशेष समारोहको आयोजना गरी इजरायल राज्यको ७८औँ स्वतन्त्रता दिवस मनाएको छ। राजधानीमा आयोजित उक्त समारोहमा सम्माननीय उपराष्ट्रपति रामसहायप्रसाद यादवकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।  कार्यक्रममा उच्चपदस्थ…

    थाक्रेमा प्रथम बाल महोत्सव हुदै

    थाक्रे गाउँपालिकाले बालबालिकाको प्रतिभा प्रस्फुटन, सिर्जनशीलता विकास तथा सांस्कृतिक संरक्षणलाई लक्षित गर्दै “बाल महोत्सव २०८३” आयोजना गर्ने भएको छ । गाउँपालिकाको आयोजनामा जेठ १५ देखि १७ गतेसम्म महादेवबेसीस्थित गाउँपालिका कार्यालय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 15 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 17 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 16 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते