उत्पादनमा जाेड दिने सहकारीकर्मीहरुले नै, खेर फाले खाना -फाेटाे फिचर
उत्पादन मात्रै ठुलो कुरा होइन वचत गर्नु पनि महत्वपूर्ण हुन्छ भन्ने ज्ञान सहकारीकर्मीहरुलाइ दिनु आवाश्यक देखिएको छ । दोश्रो सहकारी महासम्मेलनमा सहभागी भएका सहकारीकर्मीहरुको मुख्य जोड थियो, सहकारीहरुले अव उत्पादनमा जोड दिनुपर्दछ । त्यसो त सहभागी सहकारीकर्मीहरु मात्रै होइनन् सहकारी महासम्मेलनमा छलफलको धैरे विषयवस्तु नै अव सहकारीले उत्पादनमा जोड दिनुपर्दछ भन्ने नै थियो । हलभित्र उत्पादनमा जोड दिनुपर्छ भनेर नथाक्नेहरु नै हलवाहिर थालका थाल खाना खेर फाल्दै थिए ।


देशभरीवाट आएका करिव एक हजार सहकारीकर्मी जमघट भएका महासम्मेलनमा खेर फालिएको खाना




