काठमाण्डौँ । गएराती १२ बजे बालाजु चोकमा मोटरसाइकल अनियन्त्रित भइ बिजुलीको पोलमा ठाक्किएर भएको दुर्घटनामा मोटरसाइकल चालक नुवाकोट बेलकोट गढी नगरपालिका–३ का २१ वर्षिय सुनिल पुडासैनिको मृत्यु भएको प्रहरीले जनाएको छ । पुडासैनिको उपचारको क्रममा शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएको हो । मोटरसाइकल पछाडी सवार घाइते नुवाकोट बेलकोट – ५ का नवराज मुडभरीको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
Related Posts
-
साँझको चुलो बल्ने आसमा सुत्केरी अञ्जली
दिङको गजुरी गाउँपालिका–२, रातमाटे छेपाङकी २१ वर्षीया अञ्जली तामाङ एक साता अघि पहिलो सन्तानकी आमा…
-
‘एलपी ग्यासको आपूर्ति केही दिनमै सहज हुन्छ’
काठमाडौँ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति केही दिनभित्रै सहज…
-
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही…
-
नेपाल जापान सम्वन्धकाे ७० वर्ष, धुनिबेशीमा राेपियाे ७० वटा साकुरा
नेपाल जापान दौत्य सम्वन्धको ७० वर्षको अवसरमा धुनिबेशी नगरपालिका ८ को बनदेबी सामुायिक बन अन्तरगतको…






Leave a Reply