‘कोउटिन्होबारे अझै निर्णय हुन सकेन’

Share it with you friends

काठमाडौँ, ७ जेठ । ब्राजिलियन खेलाडी फिलिपिन्हो कोउटिन्होको भविष्यलाई लिएर हालसम्म निर्णय हुन सकेको छैन । हाल बार्सिलोनाबाट बायर्न म्युनिखमा लोनामा रहेका उनी अब कुन क्लबबाट फुटबल खेल्नेछन् त्यो निर्णय अझै हुन सकेको छैन ।

मिडिया रिपोर्टका अनुसार उनी बार्सिलोना फर्कने सम्भावना रहेको छ ।

तर, बार्सिलोनाले खेल्ने शैलीमा उनी फिट नभएका कारण उनलाई अन्य क्लब पठाउनु नै ठीक रहेको समिक्षकहरुले बताएका छन् ।

अर्को सिजन उनलाई बायर्नले समेत नराख्ने निर्णय गरिसकेका कारण अब उनी कुन क्लब जान्छन् भन्ने उत्सुकता झन् बढेको छ ।

लिभरपुलकाट बार्सिलोना हानिएका उनी पछिल्लो समय निकै दोधारमा देखिएका खेलाडी हुन् ।

लिभरपुलमा सबैभन्दा चर्चामा रहेका खेलाडी उनको करिअर नै कतै धरापमा पर्ने त होइन भन्ने शंका पनि उत्तिकै देखिएको छ ।

उनी प्रिमियर लिग क्लब लोनमा आउन सक्ने सम्भावना रहेको समेत बताइएको छ ।

  • Related Posts

    पेनाल्टी शुटआउटमा फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले जित्यो विश्व कपको उपाधि

    ४ पौष २०७९ फ्रान्सलाई पेनाल्टी शुटआउटमा हराउँदै अर्जेन्टिनाले विश्व कप फुटबल २०२२ को उपाधि जितेको छ । कतारको लुसेल स्टेडियममा भएको रोमाञ्चक खेलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी शुटआउटमा ४–२ गोलले हरायो…

    विश्वकप फुटबलको फाइनल खेल आज, उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने

    ३ पौष, २०७९ आईतबार जारी फिफा विश्वकप फुटबलको फाइनल खेलमा आज फ्रान्स र अर्जेन्टिना भिड्ने भएका छन् । फाइनल खेल कतारको लुसिल स्टेडियममा नेपाली समयानुसार राति ८ः४५ बजे सुरु हुनेछ…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 9 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 10 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 9 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 20 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 20 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 20 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते