गर्भवती अवस्थामा भुलेर पनि नगर्नुहोस् यी तीन गल्ती

Share it with you friends

काठमाडौं । गर्भवती अवस्थामा प्रायः महिलाहरु आफ्नो स्वास्थ्यको ध्यान दिन्छन् । तर, कहिलेकाँही महिलाहरु गल्तीहरु पनि गर्छन्, जसले गर्दा ज्यान नै जोखिममा पर्छ । गर्भवती अवस्थामा यी तीनवटा गल्ती कहिलै पनि नगर्दा राम्रो हुन्छ ।

अधिक भोजन
कसैले दुई ज्यानको लागि गर्भवती महिलाले भोजन खानुपर्छ भन्ने पनि गर्छन् । पेटमा भएको बच्चाको लागि पनि महिलाले यो समयमा बढी भोजन खानुपर्छ भन्छन् । तर, यो भनाई गलत हो ।

चिकित्सककाअनुसार गर्भवती महिलाले अधिक भोजन गर्नु हुँदैन । बरु बढी प्रोटिन भएको खाना भने खानुपर्छ ।

कम तयारी

केही महिला गर्भधारण हुने समयसम्मको तयारी गर्ने गर्छन् । तर, डेलिभरीपछिको अवस्थाका बारेमा सोचेका हुँदैनन् । जसले गर्दा कम तयारीका कारण अन्तिममा परिवारका सदस्यले भागदौड गर्नुपर्छ ।

मालिसमा असावधानी

गर्भधारणको केही दिनसम्म महिलाहरु आफ्नो पेटमा तेलले मालिस गर्छन् । त्यो आवश्यक पनि हो । तर, केहीले जोर लगाएर पेटमा मालिस गर्ने गर्छन् ।

त्यसो गर्दा छाला उल्छै बिग्रिन्छ । चिकित्सकका अनुसार हातले विस्तारै केही दिनसम्म तेलले मालिस गर्नुपर्छ । यस्तो गरे रक्तसंचार बढ्छ भने पेटको छाला खराब हुनबाट बच्छ ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 15 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 17 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 16 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते