जनजागृती मा. बि. को २० औं स्थापाना दिवस एबं १९औं वार्षिकोत्सव

Share it with you friends

 

राजाराम डंगोल ,थाक्रे ,धादिङ-भाद्र १५ ।  धादिङको थाक्रे गाउँपालिका वडा नम्वर ६ महादेबबेशिमा रहेको जनजागृती माबिले कक्षा ९ बाट नै सिभिल इन्जिनियर विषयकाे पढाइ सुरू गरेकाे छ । बिध्यालयले २० औं स्थापना दिवस एबं १९औं वार्षिकोत्सवको अवसरमा कक्षा ९ बाट सिभिल इन्जिनियर कक्षा शुभारम्भ समारोह कार्यक्रमकाे अायाेजना गरेकाे हाे।

बिध्यालय व्यबस्थापन समितिका अध्यक्ष गोकर्ण रुपाखेतीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बिध्यालयकाे सामाजिक परिक्षण समेत गरिएको थियो। बिध्यालयको विभिन्न विषयमा बिधालयका प्रधानाध्यापक लावण्य प्रसाद फुयाँलले प्रदिबेदन प्रस्तुत गर्नु भएको थियो। कार्यक्रममा प्रमुख अतिथी  नेकपाका जिल्ला अध्यक्ष एबम प्रतिनिधि सभाका सदस्य भुमी त्रिपाठी ले गमलामा पानी हालेर उद्घाटन गर्नु भएको थियो ।  कार्यक्रममा बोल्दै प्रमुख अतिथी त्रिपाठीले  शैक्षिक स्तर वृद्धि गरि गुणस्तरीय शिक्षा प्रदान गर्दै दक्ष्य सिभिल इन्जिनियर उत्पादन गर्नुपर्नेमा जाेड दिनुभएकाे थियाे ।

कार्यक्रमका बिशिष्ठ अतिथी एबं थाक्रे गाउपालिकाका अध्यक्ष रामकुमार आचार्यले शुभकामना  दिनु भएकाे थियाे ।

 

 

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 16 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते