असोज २२,काठमाडौँ । दोलखा जिरी न.पा. वडा न.७ घर भइ हाल काठमाडौँ महानगरपालिका वडा न. १६ बोहोराटार बस्दै आएका धनबहादुर जिरेल गएको सोमबारदेखि बेपत्ता भएका छन् ।
परिवारले विभिन्न ठाँउमा खोजतलास गरेपनि नभेट्टाएपछि गएको मंगलबार महानगरिय प्रहरी बृत्त बालाजुमा खोजतलास गर्न निवेदन दाखिला गरेको छ ।
उनलाई देख्नहुने महानुभावले जिरेल पत्नी फेमिसाको सम्पर्क नम्बर ९८०८११७८४८ मा सम्पर्क गर्न वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ ।
उनको हुलियासहित विस्तृत जानकारी तलको निवेदनमा हेर्न सक्नुहुन्छ ।







Leave a Reply