जीवनपुर साना किसान कृषि सहकारीको २०औँ बार्षिक साधारण सभा सम्पन्न

Share it with you friends

२९ मंसिर २०७९

जीवनपुर साना किसान कृषि सहकारीले आफ्नो २० औँ वार्षिक साधारण सभा गरेको छ । धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ३ मा रहेको उक्त सहकारीले विहिबार साधारणसभा गरेको हो । सहकारीले बार्षिक साधारण सभा मार्फत बार्षिक प्रतिवेदन २०७९ संस्थाका अध्यक्ष राजेश कुमार रुचालले प्रस्तुत गर्नुभएको थियो ।

सहकारीमा १ करोड ९९ लाख ११ हजारको शेयर रकम, २० करोड ३९ लाख ८७ हजार २७५ रुपैँया ऋण लगानी रहेको र कुल पुँजी २४ करोड ६० लाख १८ हजार ६ सय ४४ रुपैँया रहेको सहकारीका व्यवस्थापक रमेश रुपाखेतीले बताउनुभयो ।

संस्थामा अहिले ३१५ वटा समुह तथा १९१६ जना शेयर सदस्य रहेका छन्। कार्यक्रमका वीचमा सहकारीले आफ्ना उत्कृष्ट शेयर सदस्यहरुलाई विभिन्न विधामा सम्मान समेत गरेको सहकारीका अध्यक्ष राजेश कुमार रुचालले बताउनुभयो ।

सहकारीका अध्यक्ष राजेश कुमार रुचालको अध्यक्षता र धुनिबेशी नगरपालिकाका उपप्रमुख सुरज उप्रेतीको प्रमुख आतित्थ्यता, धुनिबेशी नगरपालिकाका पुर्व उपप्रमुख निरु खरेल, जिल्ला सहकारी संघ धादिङका अध्यक्ष रामचन्द्र आचार्य, धुनिबेशी नगर सहकारी संघका अध्यक्ष बासुदेव बास्कोटाको विशेष आतित्थ्यतामा भएको साधारण सभामा विभिन्न वडाका वडा अध्यक्ष, संस्थाका प्रमुख तथा प्रतिनिधी, सहकारीका पदाधिकारी तथा सदस्य, कर्मचारी, सेयर सदस्य लगायतको सहभागीता रहेको थियो ।

  • Related Posts

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    धादिङ । धादिङको गल्छी गाउँपालिका–२ वरभञ्ज्याङमा रहेको परिवर्तनशील बाल सञ्जालको आयोजनामा बाल सञ्जालको बैठक तथा वडा कार्यालय परिसरमा फूल रोपण कार्यक्रम सम्पन्न भएको छ।“बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी“ भन्ने…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 15 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 17 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 16 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते