थाक्रे गाउपालिका ६ महादेबेशी मा सामुदायिक विधालयको शिक्षक दरबन्दी मिलन तथा बिधालय लाई शिक्षक सहयोग अनुदान प्रदान गर्ने सम्बन्धि कर्य्बिधी २०७६ को अन्तरक्रिया कार्यक्रम सम्पन्न

Share it with you friends

धादिङको थाक्रे गाउपालिका ६ महादेबेशी मा आज सामुदायिक विधालयको शिक्षक दरबन्दी मिलन तथा बिधालय लाई शिक्षक सहयोग अनुदान प्रदान गर्ने सम्बन्धि कर्य्बिधी २०७६ को अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम मा उपस्थित प्रधानाध्यापकहरुले थाक्रे गाउपालिकाभित्र भएको बिधालय तथा शिक्षालाइ गुणस्तर बनाउन थाक्रे गाउपालिका ले उत्कृष्ट काम गरेको र गाउपालिकाले निकालेको मस्यौदा कार्य्बिधी उपयुुक्त भएको त्यस्तै सबै प्रध्यानाध्यापक हरुलाइ यश कार्य्बिधी भित्र केके शुझाब छन भनेर समूह बनाएर अझ छलफल गरि शुझाब संकलन गर्न दिनु भएको मा धन्यवाद सगै स्वागत यग्य भएको प्रधानाध्यापकहरुको भनाइ छ ।
तेस्तै थाक्रे गाउपालिका वडा नम्बर ९ का वडा अध्यक्ष एबम गाउँ शिक्षा समिती सदस्य गोकुल प्रसाद लामिछानेले गाउपालिका भैसके पछि शिक्षा क्षेत्र मा राम्रो हुँदै आइ रहेको आर्थिक रुपमा पनि राम्रो भएको भन्दै अझ गुणस्तरीय शिक्षा लाई अभिवृद्धि गर्न सदैब आफू तयर रहेको बताउनु भयो।


तेस्तै गाउपालिका का उपाध्यक्ष अम्बिका रुपाखेती ले भौतिक रुपमा पनि राम्रो भैसकेको हुनाले सबै बिधालय ले गुणस्तरीय शिक्षा को लागि भवन को अभाव छ भन्न नपर्ने जतिपनी बिधालय मा दिवा खाजा को बेबस्था छ तेस्लाइ अझ कुनै कमजोरी हुन नदिन समेत आग्रह गर्नु भयो । बिद्यार्थी हरुको जुन बिषय मा रुचि छ तेहि विषय पढाउन अनि अतिरिक्त क्रियाकलाप मा सबै खाले प्रतिभा समेटेर आफ्ना बिद्यार्थी हरुलाइ अगाडि बढाउन पनि उपस्थित प्रधानाध्यापक हरुलाइ अग्रह गर्नु भयो।


थाक्रे गाउपालिका को आयो जनामा सम्पन्न भएको कार्यक्रममा कार्यक्रम का प्रमुख अतिथि एबम थाक्रे गाउपालिका का अध्यक्ष रामकुमार आचार्य ले गाउपालिका र सम्पुर्ण शिक्षक एउटै परिवार भएकोले बिधालय लाई परेको सम्पुर्ण समस्याको समाधान पालिकाले गरिदिने प्राबिधिक शिक्षा को लागि कुन बिधालय ले के विषय बढाउने त्यसमा पालिका तयार रहेको बताउनु भयो।
तेस्तै आएको शुझाब हरुलाइ पनि कार्य्बिधी मा समावेश गर्ने र शैक्षिक क्षेत्र राम्रो भए पालिका पनि समृद्धि तर्फ जाने बताउनुभयो।

  • Related Posts

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    धादिङ । धादिङको गल्छी गाउँपालिका–२ वरभञ्ज्याङमा रहेको परिवर्तनशील बाल सञ्जालको आयोजनामा बाल सञ्जालको बैठक तथा वडा कार्यालय परिसरमा फूल रोपण कार्यक्रम सम्पन्न भएको छ।“बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी“ भन्ने…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 16 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते