दाेश्राे विवाहकाे वारेमा के भन्छिन स्वेता खड्का ?

Share it with you friends

काठमाण्डाै । अभिनेत्री  स्वेता खड्काले  बाल्यकालदेखि नै अाफु कमलो मनकाे भएको प्रतिकृया दिएकी छिन् ।

सानैदेखि केही भयो कि झट्ट रोई हाल्ने भएका कारण धेरैले उनलाई बट्टाई हर्ट र ब्रोइलर कुखुरा भन्ने गरेको बताइन् । किनभने ब्रोइलर र बट्टाई हर्ट अलि कमजोर हुने र केही भयो कि फ्याट्ट ढलि हाल्ने भएका कारण उनलाई यो नाम दिइएको हो ।

यसका अलावा हामीसँगको कुराकानीमा उनले पछिल्लो समय चलेको दोस्रो विवाहको चर्चाबारे पनि बालेकी छिन् । आफ्नो दोस्रो विवाहबारेमा भएको चर्चाबारे बोल्दै उनले भनिन्,  ‘त्यो दर्शकहरुको चिन्ता हो । उहाँहरुको  खुल्दुली हो र यो एउटा स्वभाविक कुरा हो ।’

यसका साथै उनले दोस्रो विवाह गर्दैछिन् भन्ने सबै समाचारहरु गसीप मात्र भएको पनि प्रष्ट पारिन् । ‘म यसलाई सामान्य रुपमा लिन्छु । म सिनेमा क्षेत्रमा छु । यो क्षेत्र भनेको यस्तै कुराहरु आइरहने क्षेत्र हो । अर्को कुरा म सिंगल छु । त्यस कारण पनि यो कुरा आउँछ । मैले यसलाई सामान्य रुपमा लिएको छु’,स्वेताले भनिन्, ‘यो आइरहने कुरा हो ।’

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 9 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 10 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 9 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 20 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 20 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 20 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते