देउवा सकसमा , मनोनयन प्रस्तावको विरोधमा उत्रने पौडेलकाे चेतावनी

Share it with you friends

काठमाडौँ,२ वैशाख । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका तीन पदाधिकारी मनोनयनको तयारी अघि बढाए पनि आन्तरिक शक्ति सन्तुलन र आफ्नै विश्वासपात्रको आकांक्षालाई व्यवस्थापन गर्न सकस गरेको छ ।

उपसभापति, महामन्त्री र सहमामन्त्रीको मनोनय गदौ देउवालाई आफ्नो समुहका नेता विजयकुमार गच्छादार, विमलेन्द्र निधि, पुर्णहादुर खडका, ज्ञानेन्द्र बहादुर कार्की , प्रकाशशरण महत, बालकृष्ण खाँड मानबहादुर विश्वकर्मालाई व्यवस्थापन गर्नु चुनौतिपुर्ण छ ।

ती पदाधिकारीमध्ये सहमहामन्त्री आफुहरुले नपाए सभापतिको मनोनयन प्रस्तावको विरोधमा उत्रने चेतावनी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले दिएकाे  छ ।

तत्कालिन सभापति सुशील कोईरालाले आफ्नो कार्याकालमा सहमहामन्त्री देयवा समहुलाई दिएका थिए । त्यहि नजिरका आधारमा पौडेल समुहले सहमहामन्त्रीको दावी गर्दै आएको छ । कान्तिपुरमा  खबर छ ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 15 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते