धादिङ घर भएकी २३ वर्षीय महिलामा कोरोना संक्रमण

Share it with you friends

धादिङ घर भएकी २३ वर्षीय महिलामा कोरोना संक्रमण भेटिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा धादिङ घर भएकी २३ वर्षीय महिलामा कोरोना संक्रमण भेटिएको जानकारी दिइएकाे हाे ।

संक्रमित महिला परोपकार प्रसुती अस्पतालमा उपचाररत छिन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार मात्र २८८ जनाका कोरोना संक्रमण पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *