धादिङ सहित बागमती प्रदेशका ४ जिल्लामा पीसीआर ल्वाव बनाउन बोलपत्र आव्हान

Share it with you friends

१४ जेष्ठ २०७८ शुक्रबार ।

धादिङ सहित ४ जिल्लामा पीसीआर परिक्षणको दायरा बढाउने उद्देश्यले बागमती प्रदेश सरकारले पीसीआर मेसिन लगायत स्वास्थ्य सामग्रीहरुको लागि टेन्डर आह्वान गरेको छ । बिहिबार बागमती प्रदेशले सुचना प्रकाशित गर्दै एक महिनाको समयसिमा राखीे टेन्डरको आह्वान गरेको हो । धादिङ अस्पताल, चितवनको रत्ननगर अस्पताल, सिन्धुपाल्चोकको चौतारा अस्पताल र रामेछाप अस्पतालमा पीसीआर ल्याब सञ्चालनका लागि टेण्डर आवहान गरिएको स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रका प्रमुख बसन्त अधिकारीले जानकारी दिनुभयो ।

मन्त्रालयले २ चरणमा गरि सबै जिल्लामा पिसिआर ल्याब स्थापना गर्ने गरि काम गरिरहेको छ । पहिलो चरणमा ४ वटा जिल्लामा पिसिआर ल्याबहरु स्थापना गर्ने मन्त्रालयले जनाएको छ । हाल बागमती प्रदेश सरकार मातहतका ६ वटा पिसिआर ल्याब सञ्चालनमा रहेका छन्, जसमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला धुलिखेल, त्रिशुली अस्पताल, सिन्धुली अस्पताल, भक्तपुर अस्पताल, हेटौंडा अस्पताल र चरिकोट अस्पतालमा पिसिआर परिक्षण सञ्चालन हुँदै आएको छ ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 4 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 5 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 14 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 16 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 14 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते