धादिङको गल्छि गाउँपालिका वडा नं. ६ बाझगाउँमा बोलेरो जिप दुर्घटना, ५ जनाको मृत्यु, १० जना घाईते

Share it with you friends

६ असार २०७६, शुक्रबार

धादिङकाे गल्छि गाउँपालिका वडा नम्बर ६ बाझगाउँमा बोलेरो जिप दुर्घटनामा हुँदा ४ जनाको घट्ना स्थलमै मृत्यु भएको र १ जनाको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ । दुर्घटनामा परि अन्य १० जना घाईते भएका छन् । गल्छिको सिरुबानीबाट बैरैनी बजार आउदै गरेको बा १८ च ९४०८ नम्बरको जिप दुर्घटनामा परेको घट्ना स्थलमा रहेका शिक्षक सुशील माझीले जानकारी दिनुभयो ।

दुर्घटनामा परी मृत्यु हुनेमा गल्छि गाउँपालिका वडा नम्बर ४ का २३ बर्षिय राजु रम्तेल, सोहि स्थानकै ३२ बर्षिय सेते मिजार, सविता प्याकुरेल, गल्छि गाउँपालिका वडा नम्बर ६ बस्ने ३० बर्षिय कान्छि भुजेल र गल्छि ६ कै ३५ बर्षिय नानु तामाङ रहनुभएको छ । दुर्घटनामा घाईतेहरुको उहिले उद्धार गर्ने क्रम चलिरहेको  र घाईते १० जनालाई उपचारको लागि विभिन्न अस्पताल लैजाने क्रम चलिरहेको छ । बोलेरो जिप गाउँबाट तरकारी सहित यात्रु लिएर बैरेनी बजार तर्फ आउदै गरेको थियो ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 16 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते