धादिङको थाक्रेमा प्रथम महादेबबेसी राजमार्ग मिनि महोत्सबकाे तयारी तिब्र

Share it with you friends

धादिङ, ८ वैशाख । धादिङको थाक्रे ११ , महादेववेसीमा प्रथम महादेवबेसी राजमार्ग मिनि महोत्सब सञ्चालन हुने भएको छ ।
यहि बैशाख १४ गते देखि २४ गते सम्म हुने उक्त महोत्सवको लागि स्टल बुकिङ खुल्ला भएको मुल आयोजक समारोह समितिले जनाएको छ ।

महोत्सबमा विभिन्न जातजातिका झाँकी, थाक्रे र यस आसपासका नगर तथा गाउँपालिकालाई चिनाउने औद्योगिक वस्तुहरुलाई प्रदर्शनी, बाल मेला , विभिन्न मनोरञ्जनका साथै राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती रहने आयोजक समारोह समितिका सचिवालय सदस्य तारा कुमारी खड्का ( थापा ) ले जानकारी दिनुभयो ।

थाक्रे गाउँपालिका ११ महादेबबेसी बजारको महेशखोला किनारमा हुने मेलामा कलाकारहरु प्रमोद खरेल, बद्री पंगेनी ,पशुपति शर्मा, शोभा त्रिपाठी, सुनिल गिरी, हेमन्त शर्मा, रामजी खाँण, प्रिती आले, सहिमा श्रेष्ठ, रमेशराज भट्टराई, बविता वाँनियाँ (जेरी),ढाकाराम पौडेल, उत्सव शुब्बा लामा, रजनी लामा, यशोदा विडारी, दुर्गा विडारी, मनोज थापा, मुना लामा, सबिन लामाको साथमा हास्यकलाकारहरु पल्पसा डंगोल (चम्सुरी) , सुरविर पण्डित (दारी बा) , मरिचमान श्रेष्ठ (बल्छी धु्रर्वे), राजु पौडेल (राजु मास्टर), दिनेश काफ्ले , केदार घिमिरे (माग्ने बुढा) लगायतका कलाकारको प्रस्तुती रहने प्रचार प्रसार समितिका संयोजक कुमार बैरागी ले बताउनु भयो ।
करिब १०० ओटा स्टल रहने मेलामा ब्यापार ब्यावसाय प्रर्बद्धन गर्ने समाग्री, आधुनिक कृषि औजार, खाद्यान्य सामाग्री, सुचना तथा सञ्चारका सामाग्री लगायतका स्टल रहने मिनि महोत्सब मुल आयोजक समितिले जनाएकाे छ ।

  • Related Posts

    धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेट

    धादिङको धुनिवेशी नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरसभामा नगर उपप्रमुख सुरज उप्रेतीद्धारा प्रस्तुत…

    थाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिक

    धादिङको थाक्रे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ८४ करोड ८ लाख २९ हजार रुपैयाँको बजेट तथा नीति–कार्यक्रम सार्वजनिक गरेको छ। गाउँसभाको १९औँ अधिवेशनमा गाउँपालिका उपाध्यक्ष यन्त्रबहादुर थापा (जिन्दगी)…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेट

    • By Upendra Adhikari
    • १२ असार २०८३, शुक्रबार १०:५३
    • 4 views
    धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेट

    थाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिक

    • By Upendra Adhikari
    • १२ असार २०८३, शुक्रबार १०:४२
    • 4 views
    थाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिक

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 16 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 15 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 16 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 24 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध