धादिङको थाक्रेमा संचालित होटल तथा किरानापसलहरुको अनुगमन ।

Share it with you friends

भरत/राजाराम, थाक्रे, बैशाख ७ । धादिङको थाक्रे गाउँपालिकामा सञ्चालनमा रहेका होटल तथा किराना पसलहरुमा अनुगमन गरिएको छ ।
केन्दि«य खाद्य प्रविधी तथा गुण नियन्त्रण विभाग बबरमहलको सहयोग तथा थाक्रे गाउँपालिकाको आयोजनामा थाक्रे गाउपालिकाको धार्के गणेश खोला पुल देखि साविकको भुमेस्थान गाविसको खेस्टे खोला सम्मको क्षेत्रमा सञ्चालन गरिएको होटल, कोल्डस्टोर तथा किराना पसलहरुको अनुगमन गरिएको हो ।

२ दिन सम्म गरिएको अनुगमनका क्रममा विभिन्न ठाउँमा होटल तथा किराना पसलहरुमा म्याद नाघेका खाद्य सामाग्रीहरु फेला परेका थिए । अनुगमनका क्रममा विभिन्न होटलहरु दर्ता नै नगरी सञ्चालन गरिएका र म्याद नाघेका खाद्यपदार्थहरु विक्री वितरणका लागी राखिएको, आफ्नो मनलाग्दो मूल्यसुची रहेको भेटिएको थियो ।

राजमार्ग क्षेत्रमा सञ्चालन गरिएका होटलहरु प्रति तिव्र गुनासो आएपछि त्यसको अनुगमन गरिएको थाक्रे गाउँपालिका का प्रमुख प्रशासकिय अधिकृत जगत प्रसाद भुसालले जानकारी दिनुभयो ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 16 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते