धादिङमा प्रदेश खेलकुदका लागि खेलाडी छनोट जारी

Share it with you friends

धादिङ । जिल्ला खेलकुद विकास समिति धादिङले तेस्रो बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिताका लागि अधिकांश खेलका खेलाडी छनोट प्रतियोगिता सम्पन्न गरिसकेको जनाएको छ ।

समितिका कार्यालय प्रमुख रमेशमान तुलाधरका अनुसार ब्याडमिन्टन, बुद्धिचाल र टेबल टेनिस बाहेक अन्य अधिकांश खेलका छनोट प्रतियोगिता सम्पन्न भएका छन् ।

भलिबल, फुटबल, कराते, एथलेटिक्स, क्रिकेट तथा तेक्वान्दो विधाका खेलाडी छनोट प्रक्रिया सम्पन्न भइसकेको उनले जानकारी दिए । बाँकी खेलका छनोट प्रतियोगिता पनि छिट्टै सम्पन्न गरिने जनाइएको छ ।

तेस्रो बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिता जेठ २४ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने तय भएको छ । प्रतियोगितामा आईटिएफ तेक्वान्दो, उसु, एथलेटिक्स, टेबल टेनिस, ब्याडमिन्टन, फुल कन्ट्याक्ट कराते, बक्सिङ, तेक्वान्दो, कराते, बुद्धिचाल, फुटबल, क्रिकेट, भलिबल तथा जुडो लगायतका खेल समावेश गरिएका छन्

  • Related Posts

    करेन्ट लागेकी ६ वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु

    धादिङ, ११ जेठ – धादिङको नीलकण्ठ नगरपालिका-४ रायटारमा हाइटेन्सन विद्युतको लाइनबाट करेन्ट लागेर गम्भीर घाइते भएकी ६ वर्षीया बालिका साया श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको छ। नीलकण्ठ नगरपालिका वडा नं. ८…

    गल्छी गाउँपालिकाद्धारा विद्यालय समायोजन, कुन-कुन विद्यालय तथा बालविकास केन्द्र समायोजन भए ?

    गल्छी गाउँपालिकाले विद्यालय समायोजन तथा व्यवस्थापन सम्बन्धी सूचना जारी गर्दै विभिन्न विद्यालय र बालविकास केन्द्र समायोजन गरेको छ । गाउँ शिक्षा समितिको २०८३ जेठ ८ गते बसेको बैठकको निर्णयअनुसार “सार्वजनिक…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    धादिङमा प्रदेश खेलकुदका लागि खेलाडी छनोट जारी

    • By Upendra Adhikari
    • १२ जेष्ठ २०८३, मंगलवार ०९:१७
    • 3 views
    धादिङमा प्रदेश खेलकुदका लागि खेलाडी छनोट जारी

    करेन्ट लागेकी ६ वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु

    • By Upendra Adhikari
    • ११ जेष्ठ २०८३, सोमबार ११:०८
    • 6 views
    करेन्ट लागेकी ६ वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु

    वैशाखमा मापसेकै कारण १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

    • By Upendra Adhikari
    • ११ जेष्ठ २०८३, सोमबार ११:०२
    • 4 views
    वैशाखमा मापसेकै कारण १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

    फिर्केखोलाको संरचनामा पोखरा महानगरले डोजर चलायो

    • By Upendra Adhikari
    • ११ जेष्ठ २०८३, सोमबार १०:३३
    • 6 views
    फिर्केखोलाको संरचनामा पोखरा महानगरले डोजर चलायो

    धादिङको सिम्लेमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • By Upendra Adhikari
    • १० जेष्ठ २०८३, आईतवार १४:४१
    • 8 views
    धादिङको सिम्लेमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    गल्छी गाउँपालिकाद्धारा विद्यालय समायोजन, कुन-कुन विद्यालय तथा बालविकास केन्द्र समायोजन भए ?

    • By Upendra Adhikari
    • ९ जेष्ठ २०८३, शनिबार १९:००
    • 5 views
    गल्छी गाउँपालिकाद्धारा विद्यालय समायोजन, कुन-कुन विद्यालय तथा बालविकास केन्द्र समायोजन भए ?