धार्के तरकारी बजारमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, १२६ जनाले गरे रक्तदान

Share it with you friends

२७ श्रावण २०७७

धार्के– धादिङको धुनिबेशी नगरपालिका वडा नं. ६ धार्के तरकारी बजारमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी धुनिबेशी उपशाखाले मंगलबार आयोजना गरेको रक्तदान कार्यक्रममा १२ जना महिला र ११४ जना पुरुष गरी जम्मा १२६ जना रक्तदाताहरुले रक्तदान गरेका छन् ।

विश्वमा तिव्र गतिमा फैलिरहेको कोरोना भाइरस नेपालमा पनि फैलिरहेको र विभिन्न अस्पतालहरुमा विरामीको उपचारमा रगतको अभाब नहोस तथा ब्लड बैंकमा पनि रगतको कमी नहोस भनेर यस्तो विषम परिस्थतीमा पनि रक्तदान कार्यक्रम आयोजना गरको नेपाल रेडक्रस सोसाइटी धुनिबेशी उपशाखाका सभापती रामबाबु रेग्मीले जानकारी दिनुभयो ।

कार्यक्रमा धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्य, उपमेयर निरु खरेल, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङका सभापती नारायण तिमल्सिना, मन्त्री दूर्लभ कुमार तामाङ, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधी लगायत स्थानीयहरुको उपस्थिती रहेको थियो ।

  • Related Posts

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    धादिङ । धादिङको गल्छी गाउँपालिका–२ वरभञ्ज्याङमा रहेको परिवर्तनशील बाल सञ्जालको आयोजनामा बाल सञ्जालको बैठक तथा वडा कार्यालय परिसरमा फूल रोपण कार्यक्रम सम्पन्न भएको छ।“बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी“ भन्ने…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 15 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 17 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 16 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते