धुनिबेशी ४ मा ५० प्रतिशत अनुदानमा ट्याक्टर वितरण

Share it with you friends

राजाराम डंगोल, धुनिबेशी

२३ असार २०७७ । धादिङको  धुनिबेशी नगरपालिका वडा नम्बर ४ मा ५० प्रतिशत अनुदानमा ट्याक्टर वितरण गरिएको छ ।

धुनिबेशी नगरपालिकाको सहयोगमा आर्थिक वर्ष २०७६/७७ को कृषि लक्षित कार्यक्रम अन्तर्गत वडा नम्बर ४ का २० जना कृषकहरुलाई ट्याक्टर वितरण गरिएको हो ।

युवाहरुलाई कृषिमा आकर्षित गर्न र  व्यावसायिक बनाउने उदेश्यले ट्याक्टर वितरण गरिएको वडा नम्बर ४ का अध्यक्ष हरिप्रसाद सुबेदीले बताउनु भयो ।

कृषिमा बिभिन्न प्रबिधि आएसंगै  कृषकहरुको लागि पनि आधुनिक कृषि औजार को खाचो रहेको छ । किसानहरूलाइ खेति गर्न सजिलो होस् भन्ने उदेश्यले ५० प्रतिशत अनुदानमा  ट्याक्टर वितरण गरिएको सुबेदीले बताउनु भयो ।

ट्याक्टर वितरण कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष हरिप्रसाद सुबेदी, वडा सदस्य, कृषकहरु लगाएतको उपस्थिति रहेको थियो।

  • Related Posts

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    धादिङ । धादिङको गल्छी गाउँपालिका–२ वरभञ्ज्याङमा रहेको परिवर्तनशील बाल सञ्जालको आयोजनामा बाल सञ्जालको बैठक तथा वडा कार्यालय परिसरमा फूल रोपण कार्यक्रम सम्पन्न भएको छ।“बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी“ भन्ने…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 16 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते