धुनिबेशीका कृषकका लागि खुसीकाे खबर

Share it with you friends
धादिङ जिल्लाको धुनिबेशी नगपालिकामा रहेकाे  उदय कृषि बहुउद्देश्यीय सहकारि संस्थाले कृषकहरूका लागि तरकारी क्षेत्र बिस्तार कार्यक्रम अन्तर्गत  बिभिन्न शिर्षकमा अनुदान उपलव्ध गराउने भएकाे छ ।
सहकारीकाे मिति २०७८/९/२५ गते बसेकाे संचालक समितिकाे बैठक काे निणर्य अनुसार धुनिबेसि नगरपालिका भित्र तरकारि खेति गर्ने कृषकहरूका लागि तरकारिकाे बिउ, जसमा करेला, काक्रा, घिराैला, गोलभेडाका साथै अन्य कृषि सामग्री जस्तै सुतलि डाेरि ,बिषादी , माेहनिपासाे लगायत सामाग्रीहरू ५०% अनुदानमा बितरण गरिने भएकाे छ  ।
अनुदान लिन इच्छुक कृषकहरूले मिति २०७८/९/३० गते सम्म लालपुर्जा /नागरिकताकाे फाेटाेकपि र माग गनर्चा चाहेकाे सामग्री खुलाइ निबेदन दिन सकिने सहकारीले जनाएकाे छ । अनुदान सम्वन्धि थप बुझ्न चाहेका सहकारीका अध्यक्ष बासुदेव बास्काेटाकाे फाेन नं  ९८५११२४२१० मा सम्पर्क गर्न सहकारीले अनुराेध गरेकाे छ ।
  • Related Posts

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    धादिङ । धादिङको गल्छी गाउँपालिका–२ वरभञ्ज्याङमा रहेको परिवर्तनशील बाल सञ्जालको आयोजनामा बाल सञ्जालको बैठक तथा वडा कार्यालय परिसरमा फूल रोपण कार्यक्रम सम्पन्न भएको छ।“बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी“ भन्ने…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 4 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 5 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 14 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 16 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 14 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते