धुनिवेशी नगरपालिका वडा नं. ५ मा अचार बनाउने सम्बन्धी ७ दिने तालिम सुरु ।

Share it with you friends

 


४ असार २०८२ ।

धादिङ ः धुनिबेशी नगरपालिका वडा नं. ५ को वडा कार्यालय अमलेचौरमा महिलाहरूका लागि अचार बनाउने ७ दिने सीपमूलक तालिम सुरु भएको छ । उद्योग तथा वाणिज्य कार्यालय धादिङको आयोजना तथा धुनिबेशी नगरपालिका र वडा कार्यालयको समन्वयमा तालिम आयोजना गरिएको हो । असार ४ गते देखी १० गते सम्म सञ्चालन गरिने तालिमको आज एक कार्यक्रमका विच उद्धघाटन गरिएको हो ।

तालिमको उद्घाटन समारोहमा उद्योग तथा वाणिज्य कार्यालय धादिङबेसीका प्रमुख चुडामणि पुरी ,धुनिबेशी नगरपालिकाका उप–प्रमुख सुरज उप्रेती, वडा अध्यक्ष विशाल भट्टराई, वडा सदस्यहरू सावित्री मिजार, सरिता आचार्य, सानुकान्छा तामाङ , उद्योग तथा वाणिज्य कार्यालय धादिङबेसीका अधिकृत राजेन्द्र प्रसाद कोइराला लगायतको आतिथ्यता रहेको थियो । धुनिवेशी नगरपालिका वडा नं. ५ भित्र बसोबास गर्ने महिलाहरुलाई आत्मनिर्भर गराउने उद्देश्यका साथ सञ्चालन गरिएको तालिममा करिब ७० जना महिलाहरुको उपस्थिती रहेको थियो ।

  • Related Posts

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    धादिङ । धादिङको गल्छी गाउँपालिका–२ वरभञ्ज्याङमा रहेको परिवर्तनशील बाल सञ्जालको आयोजनामा बाल सञ्जालको बैठक तथा वडा कार्यालय परिसरमा फूल रोपण कार्यक्रम सम्पन्न भएको छ।“बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी“ भन्ने…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 8 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 9 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 7 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 18 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 20 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 20 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते