नातिनीको हत्या गर्ने परिवारका पाँच जनालाई सजाय दिलाउने हजुरबुबा

Share it with you friends

एजेन्सी । भारत सोनीपत जिल्लाका ७२ वर्षका धज्जा राम । सेतो धोती र कुर्तामा घरमा एक्लै आफन्त खोजेर भौतारिरहन्छन् ।

उनको परिवारका पाँच जनालाई सोनीपत अदालतले गएको हप्ता आजिवन जेल सजाय तोकेको थियो । उनको परिवारलाई छोरी हत्याको आरोपमा जेल सजाय तोकिएको हो । यो परिवारमा १६ वर्षकी छोरीको सन् २०१६, जुलाई १ तारिखमा हत्या भएको थियो । सरकारी कलेजमा पढ्ने उनी प्रेममा परेपछि परिवारले विरोध गरेको थियो ।

उनी आफ्नो प्रेमीसँग घर छोडर भागेकी थिइन । तर परिवारले उनलाई त्यहि व्यक्तिसँग विवाह गरिदिने बताएर उनीलाई घर फर्काएका थिए । उ नीका बाबु बलराज सुराले दुई भाईको सहयोग लिएर उनको हत्या गरेका भारतीय प्रहरीले जनाएको छ । उनीलाई जिउँदै जलाइएको खबरमा उल्लेख छ । हत्याको विरोधमा हजुरबुबा धज्जा रामले प्रहरीमा उजुरी गरेका थिए ।

उनले आफ्ना छोराहरु,बुहारी र हत्यामा संलग्न छोरी विरुद्ध प्रहरीमा उजुरी दिएका हुन् । हत्यामा आरोपितलाई सजाय भए पछि धज्जा राम अहिले एक्लै छन् ।

  • Related Posts

    काठमाडाैमा मनाइयाे इजरायलकाे ७८औँ स्वतन्त्रता दिवस

    नेपालस्थित इजरायली दूतावासले एक विशेष समारोहको आयोजना गरी इजरायल राज्यको ७८औँ स्वतन्त्रता दिवस मनाएको छ। राजधानीमा आयोजित उक्त समारोहमा सम्माननीय उपराष्ट्रपति रामसहायप्रसाद यादवकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।  कार्यक्रममा उच्चपदस्थ…

    विश्वको जनसंख्या ८ अर्ब

    विश्वको जनसंख्या ८ अर्ब पुगेको छ । संयुक्त राष्ट्रसंघले बाल मृत्युदरमा कमी र औसत आयु वृद्धिका कारण विश्वको जनसंख्या ८ अर्ब पुगेको जनाएको हो । सन् २०१९ मा विश्वको औसत…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेट

    • By Upendra Adhikari
    • १२ असार २०८३, शुक्रबार १०:५३
    • 4 views
    धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेट

    थाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिक

    • By Upendra Adhikari
    • १२ असार २०८३, शुक्रबार १०:४२
    • 4 views
    थाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिक

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 16 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 15 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 16 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 23 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध