नेकपा एमाले थाक्रेको घरदैलो , कतै स्वागत कतै सम्मान (फोटोफिचर)

Share it with you friends

नेकपा एमाले थाक्रेले आफ्नो चुनाबी अभियानलाई तिव्र बनाएको छ । स्थानिय तहको मिति नजिकिदै जादा नेकपा एमाले थाक्रेले चुनाबी अभियानलाई तिव्र बनाएको हो ।
घरदैलो गर्दै मत माग्न व्यस्त रहेका नेकपा एमालेका उम्मेद्धार तथा नेताहरु मतदातावाट प्राप्त साथ सहयोग र समर्थनवाट उत्साहित रहेको प्रतिक्रिया दिएका छन् ।

नेकपा एमाले थाक्रेका अध्यक्ष कृष्ण पन्त भन्छन, नेकपा एमालेमा देखिएको केही आन्तरिक मतभेदको समाधान भएको छ, नेकपा एमाले एकढिक्का भएर चुनाबी अभियानमा होमिएको छ, हाम्रो जित सुनिश्चित छ ।


नेकपा एमालेको तर्फवाट थाक्रे गाउँपालिकाका अध्यक्षका उम्मेद्धार रहेका रामकुमार आचार्य भन्छन, हिजो थाक्रेवाशीको घरघरमा पुगेका छौ, विकास निर्माणको कामहरुका साथै जनतासगँ प्रत्यक्ष सरोकार राख्ने विषयमा नजिक रहेर काम गरेका छौ, थाक्रेका प्रत्येक नागरिकको जनजिविका सगँ जोडिने गरी काम गरेका छौ । त्यसकारण पनि हाम्रो जित पक्का छ ।


नेकपा एमालेका नेता कार्यकर्ताहरु मत माग्नको लागि घरघरमा पुग्दा जनताहरुले कतै स्वागत गरिरहेका छन त कतै सम्मान ।

नेकपा एमालेको आयोजनामा भइरहेको र्याली तथा घरदैलो कार्यक्रमवाट अत्यन्तै उत्साहित रहेको नेकपा एमालेको तर्फवाट गाउँपालिका उपाध्यक्षको उम्मेद्धार रहनुभएको निवर्तमान उपाध्यक्ष अम्विका रुपाखेतीको भनाई छ । खासगरी महिलाको शसक्तिकरणको साथै महिलाहरुलाई आत्मनिर्भर बनाउदै एक घर एक सदस्यलाई गाउँपालिकाले अभियानको रुपमा अगाडी बढाएको छ ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 4 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 5 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 14 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 16 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 15 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते