प्रथम महादेववेसी राजमार्ग मिनि महोत्सबकाे भव्य उदघाट्न (फाेटाेफिचर)

Share it with you friends

धादिङ, १४ वैशाख । धादिङको थाक्रे ११ मा प्रथम महादेववेसी राजमार्ग मिनि महोत्सब अाजदेखी सुरु भएको छ ।

 २४ गते सम्म सञ्चालन हुने महोत्सवको उत्घाटन धादिङ प्रतिनिधि सभा क्षेत्र नम्बर १ का सांसद भुमि त्रिपाठीले गर्नुभएकाे हाे । महाेत्सवकाे उद्घाटन गर्दै त्रिपाठीले समय समयमा अायाेजना हुने यस्ता महाेत्सवले स्थानिय उत्पादनकाे प्रवद्धनमा मद्दत हुने विश्वास व्यक्त गर्नुभयाे ।

उदघाट्न कार्यक्रममा धुनिवेशी नगरपालिकाका प्रमुख वालकृष्ण अाचार्य, थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार अाचार्य, उपाध्यक्ष अम्विका रुपाखेती, समाजसेवी नेत्रराज पाैडेल लगायतले मन्तव्य राख्नुभएकाे  थियाे ।

महोत्सबमा विभिन्न जातजातिका झाँकीसमेत प्रदर्शन गरिएकाे थियाे । थाक्रे गाउँपालिका ११ महादेबबेसी बजारको महेशखोला किनारमा भइरहेकाे मेलामा कलाकारहरु प्रमोद खरेल, बद्री पंगेनी , शोभा त्रिपाठी, सुनिल गिरी, हेमन्त शर्मा, रामजी खाँण, प्रिती आले, सहिमा श्रेष्ठ, रमेशराज भट्टराई, बविता वाँनियाँ ,ढाकाराम पौडेल, उत्सव सुब्बा लामा, रजनी लामा, यशोदा विडारी, दुर्गा विडारी, मनोज थापा, मुना लामा, सबिन लामा लगायत राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुतीको साथमा हाँस्यकलाकारहरुको समेत उपस्थिति रहने छ। 

१०० वटा स्टल रहेकाे मेलामा ब्यापार ब्यावशाय प्रर्बद्धन गर्ने समाग्री, आधुनिक कृषि औजार, खाद्यान्य सामाग्री, होटल लगायतका स्टल रहेकाे छ । 

 

  • Related Posts

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    धादिङ । धादिङको गल्छी गाउँपालिका–२ वरभञ्ज्याङमा रहेको परिवर्तनशील बाल सञ्जालको आयोजनामा बाल सञ्जालको बैठक तथा वडा कार्यालय परिसरमा फूल रोपण कार्यक्रम सम्पन्न भएको छ।“बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी“ भन्ने…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 15 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते