प्रदेश ३ मा ‘मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम’ सुरु

Share it with you friends

बैशाख २९ , धादिङ्ग । प्रदेश ३ सरकारले ‘मुख्य मन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम’ धादिङ जिल्लाबाट सुरु गरेको छ । प्रदेश ३ का ५ जिल्लामा लागु हुने कार्यक्रम अन्तर्गत पहिलो जिल्लाको रुपमा धादिङमा प्रदेश ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कटेलले कार्यक्रमको सुरुवात गरेका हुन् । निरोगी देखिएका मान्छेहरूको स्वास्थ्य परीक्षण गर्ने गरी सुरुवात गरिएको यो कार्यक्रमको उद्देश्य नसर्ने रोग र त्यसका जोखिम समयमै पहिचान गरी उचित उपचार र परामर्श दिनु रहेको मन्त्री जम्कट्टेलले बताउनुभयो ।

प्रदेश नं. ३ को सामाजिक विकास मन्त्रालय अन्तर्गत जिल्ला अस्पतालहरू बाट प्रदान गरिने यो सेवाबाट विपन्न, सीमान्तकृत, आर्थिक अवस्था कमजोर भएका मानिस र द्वन्द्वपीडितहरूको निःशुल्क स्वास्थ्य परिक्षण गरिने छ । अहिले प्रदेश ३ का ५ जिल्ला धादिङ, मकवानपुर, भक्तपुर, सिन्धुपाल्चोक र सिन्धुलीका जिल्ला अस्पताल रहेका स्थानीय तहहरूमा परीक्षणको रुपमा यो कार्यक्रम लागु गरिएको भएपनि आगामी आर्थिक वर्षदेखि सबै जिल्लाका स्थानीय तहका नागरिकले सेवा पाउने गरी कार्यक्रम विस्तार गरिने मन्त्री जम्कटेलको भनाई छ ।

  • Related Posts

    बेनीघाट रोराङमा बालबालिका केन्द्रित मनोसामाजिक परामर्श तालिम सुरु

    धादिङ। शिक्षामा पहुँच सुनिश्चितता परियोजना अन्तर्गत बेनीघाट रोराङ गाउँपालिकाका ७ वटा विद्यालयका शिक्षक तथा सरोकारवालाका लागि ५ दिने बालबालिका केन्द्रित मनोसामाजिक परामर्श तालिम सुरु भएको छ। गाउँपालिका वडा नम्बर ६,…

    थाक्रे गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

    धादिङको थाक्रे गाउँपालिका पूर्ण खोप सुनिश्चितत तथा दिगोपना घोषण भएको छ “स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने नारासहित थाक्रे गाउँपालिकामा आर्थिक वर्ष २०८२÷०८३ को…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    बेनीघाट रोराङमा बालबालिका केन्द्रित मनोसामाजिक परामर्श तालिम सुरु

    • By Upendra Adhikari
    • १७ जेष्ठ २०८३, आईतवार ११:२५
    • 1 views
    बेनीघाट रोराङमा बालबालिका केन्द्रित मनोसामाजिक परामर्श तालिम सुरु

    थाक्रे गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

    • By Upendra Adhikari
    • १७ जेष्ठ २०८३, आईतवार १०:०१
    • 3 views
    थाक्रे गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

    रास्वपा धुनिवेशीको सभापतिमा सुदीप पाठक निर्वाचित

    • By Upendra Adhikari
    • १७ जेष्ठ २०८३, आईतवार ०९:५३
    • 4 views
    रास्वपा धुनिवेशीको सभापतिमा सुदीप पाठक निर्वाचित

    सांसद आशिका तामाङले प्रहरीमाथि लगाएको ‘मदिरा सेवन गरेर बसेको ‘ आरोप प्रति प्रहरीले जनायो आपत्ति

    • By Upendra Adhikari
    • १३ जेष्ठ २०८३, बुधबार ११:११
    • 4 views
    सांसद आशिका तामाङले प्रहरीमाथि लगाएको ‘मदिरा सेवन गरेर बसेको ‘ आरोप प्रति प्रहरीले जनायो आपत्ति

    यस्तो छ आजको मौसम पूर्वानुमान

    • By Upendra Adhikari
    • १३ जेष्ठ २०८३, बुधबार १०:५९
    • 5 views
    यस्तो छ आजको मौसम पूर्वानुमान

    धुनिबेशी वडा नं ५ मा सिलाई कटाई तालिम, प्रशासकीय अधिकृतले गरे अनुगमन

    • By Upendra Adhikari
    • १२ जेष्ठ २०८३, मंगलवार १४:३४
    • 8 views
    धुनिबेशी वडा नं ५ मा सिलाई कटाई तालिम, प्रशासकीय अधिकृतले गरे अनुगमन