प्रधानमन्त्रीले प्रदेश ५ को प्रदेशसभामा विशेष सम्बोधन गर्दै

Share it with you friends

काठमाडौं,  १६ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रदेश नम्बर ५ को प्रदेश सभामा विशेष सम्बोधन गर्दै गर्दैछन् । प्रधानमन्त्री पहिलो पटक प्रदेश संसदमा सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने भएपछि वैशाख २१ गतेका लागि बोलाइएको प्रदेशसभाको बैठक आज बोलाइएको प्रदेशसभाका सचिव डा मानबहादुर विकले जानकारी दिए । उनकाअनुसार प्रदेश सरकारले प्रधानमन्त्री ओलीबाट प्रदेशसभामा सम्बोधनको आशा गरेपछि आज सम्बोधन हुन लागेको हो ।

  • Related Posts

    असार १ देखि एसईईको पूरक परीक्षा

    माध्यमिक शिक्षा परीक्षा (एसईई)को पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी असारमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार साँझ नजिता सार्वजनिक गर्दै पूरक परीक्षा असार १ गते सोमबारदेखि हुने जनाएको छ…

    व्यक्तिगत घटना दर्ता सप्ताह सम्बन्धी थाक्रे गाउँपालिकाको सूचना

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    धादिङमा प्रदेश खेलकुदका लागि खेलाडी छनोट जारी

    • By Upendra Adhikari
    • १२ जेष्ठ २०८३, मंगलवार ०९:१७
    • 4 views
    धादिङमा प्रदेश खेलकुदका लागि खेलाडी छनोट जारी

    करेन्ट लागेकी ६ वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु

    • By Upendra Adhikari
    • ११ जेष्ठ २०८३, सोमबार ११:०८
    • 6 views
    करेन्ट लागेकी ६ वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु

    वैशाखमा मापसेकै कारण १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

    • By Upendra Adhikari
    • ११ जेष्ठ २०८३, सोमबार ११:०२
    • 4 views
    वैशाखमा मापसेकै कारण १२४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

    फिर्केखोलाको संरचनामा पोखरा महानगरले डोजर चलायो

    • By Upendra Adhikari
    • ११ जेष्ठ २०८३, सोमबार १०:३३
    • 6 views
    फिर्केखोलाको संरचनामा पोखरा महानगरले डोजर चलायो

    धादिङको सिम्लेमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    • By Upendra Adhikari
    • १० जेष्ठ २०८३, आईतवार १४:४१
    • 8 views
    धादिङको सिम्लेमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    गल्छी गाउँपालिकाद्धारा विद्यालय समायोजन, कुन-कुन विद्यालय तथा बालविकास केन्द्र समायोजन भए ?

    • By Upendra Adhikari
    • ९ जेष्ठ २०८३, शनिबार १९:००
    • 5 views
    गल्छी गाउँपालिकाद्धारा विद्यालय समायोजन, कुन-कुन विद्यालय तथा बालविकास केन्द्र समायोजन भए ?