बलात्कारबाट जोगिन स्तनमा तातो ढुंगा

Share it with you friends

एजेन्सी । बलात्कार आफैमा अपराध हो । बलात्कारबाट महिला पीडित हुनु त छँदै छ, अफ्रिकाको एउटा वस्तीमा बलात्कारबाट बचाउनका लागि किशोरीहरुको छातीमा तातो ढुंगाले डाम्ने गरिन्छ ।

केहि अफ्रिकी जनजातिमा संभावित बलात्कारको भयबाट बच्न डरलाग्दो परम्परालाई अपनाइएको छ । आफ्नो हुर्कदो उमेरका छोरीहरुलाई अरु पुरुषले बलात्कार नगरोस् भनेर अफ्रिकाका केही आदिवासीहरुले उनीहरुको स्तनमा ढुंगा तताएर डामिदिन्छन् ।

संयुक्त राष्टसंघले सार्वजनिक गरेको नयाँ रिर्पोटमा बलात्कारबाट बच्ने नाममा युवतीहरुले क्रुर यातना सामना गर्ने गरेको उल्लेख गरिएको छ । यसका लागि गरुंगो र तातो ढुंगा र फलाम युवतीहरुको छातीमा राख्ने गरिएको छ । उनीहरुको स्तनलाई सम्म पार्नका लागि यस्तो गरिएको हो ।

किशोरी वा बच्चीको स्तनमा रापिलो ढुंगाले डाम्दा कति पीडा हुन्छ होला ? तर, उनीहरुले आफूलाई बलात्कारबाट बचाउन यस्तो पीडा भोग्नैपर्ने हुन्छ ।

नाइजेरिया, दक्षिण अफ्रिका, क्यामरुन लगायतका देशमा मात्रै नभएर बेलायतमा समेत गरी विश्वमा करिव ३८ लाख युवतीहरू स्तनमा रापिलाे ढुंगाले डाम्छन् ।  यस्तो गर्नूको पछाडी महिलामाथि हुने यौन दुव्यवर्हार र बलात्कारको घटना जिम्मेवार छ । मानिसहरु महिलाको स्तनलाई सम्म पारेपछि उनीहरु पूरुषजस्तै देखिने विश्वासका साथ यस्तो गर्छन् ।

  • Related Posts

    काठमाडाैमा मनाइयाे इजरायलकाे ७८औँ स्वतन्त्रता दिवस

    नेपालस्थित इजरायली दूतावासले एक विशेष समारोहको आयोजना गरी इजरायल राज्यको ७८औँ स्वतन्त्रता दिवस मनाएको छ। राजधानीमा आयोजित उक्त समारोहमा सम्माननीय उपराष्ट्रपति रामसहायप्रसाद यादवकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।  कार्यक्रममा उच्चपदस्थ…

    थाक्रेमा प्रथम बाल महोत्सव हुदै

    थाक्रे गाउँपालिकाले बालबालिकाको प्रतिभा प्रस्फुटन, सिर्जनशीलता विकास तथा सांस्कृतिक संरक्षणलाई लक्षित गर्दै “बाल महोत्सव २०८३” आयोजना गर्ने भएको छ । गाउँपालिकाको आयोजनामा जेठ १५ देखि १७ गतेसम्म महादेवबेसीस्थित गाउँपालिका कार्यालय…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    सांसद आशिका तामाङले प्रहरीमाथि लगाएको ‘मदिरा सेवन गरेर बसेको ‘ आरोप प्रति प्रहरीले जनायो आपत्ति

    • By Upendra Adhikari
    • १३ जेष्ठ २०८३, बुधबार ११:११
    • 4 views
    सांसद आशिका तामाङले प्रहरीमाथि लगाएको ‘मदिरा सेवन गरेर बसेको ‘ आरोप प्रति प्रहरीले जनायो आपत्ति

    यस्तो छ आजको मौसम पूर्वानुमान

    • By Upendra Adhikari
    • १३ जेष्ठ २०८३, बुधबार १०:५९
    • 5 views
    यस्तो छ आजको मौसम पूर्वानुमान

    धुनिबेशी वडा नं ५ मा सिलाई कटाई तालिम, प्रशासकीय अधिकृतले गरे अनुगमन

    • By Upendra Adhikari
    • १२ जेष्ठ २०८३, मंगलवार १४:३४
    • 7 views
    धुनिबेशी वडा नं ५ मा सिलाई कटाई तालिम, प्रशासकीय अधिकृतले गरे अनुगमन

    अण्डाको मूल्य बढ्यो

    • By Upendra Adhikari
    • १२ जेष्ठ २०८३, मंगलवार ११:४७
    • 10 views
    अण्डाको मूल्य बढ्यो

    धादिङमा प्रदेश खेलकुदका लागि खेलाडी छनोट जारी

    • By Upendra Adhikari
    • १२ जेष्ठ २०८३, मंगलवार ०९:१७
    • 10 views
    धादिङमा प्रदेश खेलकुदका लागि खेलाडी छनोट जारी

    करेन्ट लागेकी ६ वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु

    • By Upendra Adhikari
    • ११ जेष्ठ २०८३, सोमबार ११:०८
    • 11 views
    करेन्ट लागेकी ६ वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु