यस कारण झुट बोल्छन्, बलिउड स्टार टाइगर श्राफ

Share it with you friends

एजेन्सी । पत्रकारको दिक्क लाग्दो प्रश्नले गर्दा बेला बेलामा झुट बोल्नु परेको वलिउड स्टार टाइगर श्राफले बताएका छन् ।

उनले एकै खाले प्रश्नको बारम्बार जवाफ दिइरहनु परेको बताएका हुन् । “एकै खालका प्रश्न घुमाईफिराई बारम्बार सोधिन्छ,त्यसैले मलाई बोरिङ हुन्छ”, उनले भनेका छन् ।

टाइगर श्रापले चार फिल्म गरिसकेका छन् तर उनको लोकप्रियता भने कुनै सुपरस्टार भन्दा कम छैन । उनले यो पनि भनेका छन् की थाकेको बेला एउटै खाले प्रश्न सोध्दा बोर लाग्दा लाग्दै पनि हाँसेर जवाफ दिनुपर्छ ।

टाइगर श्राफको ‘बागी २’ यहि हप्ता रिलिज हुँदैछ । यसमा उनीसँगै उनकी रियल गलफ्रेण्ड दिशा पटानी रिल लाइफमा पनि त्यहीँ भूमिकामा छिन् । तर उनको लोकप्रियताका कारण दिशाले असुरक्षित महशुस गर्ने गरेकी भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यहि कारण उनको र दिशाको सम्बन्धमा मनमुटाव आउन थालेको छ खबरमा उल्लेख छ ।

  • Related Posts

    ‘महापुरुष’को ओपनिङ, हल हलमा दर्शक भेट्दै हरिवंश

    काठमाडौं । नेपाली चलचित्र ‘महापुरुष’ले घरेलु बक्सअफिसमा १ करोड रुपैयाँ ग्रस हारहारीमा ‘ओपनिङ’ गरेको छ । शुक्रबार यो फिल्म नेपालसहित अष्ट्रेलिया र अमेरिकामा पनि रिलिज भएको थियो । नेपालका एकसय…

    करिश्माको प्रश्न- नेताज्यु, हिजो जनतालाई दुःख पर्दा किन सडकमा नआएको ?

    सदावहार अभिनेत्री करिश्मा मानन्धरले जनतालाई दुःख पर्दा नेताहरु सडकमा किन नआएको भनेर प्रश्न गरेकी छिन् । केही समय राजनीतिमा लागेर पुनः अभिनयमा फर्किएकी मानन्धरले हिजो जनताले दुःख पाउँदा सडकमा नआएको…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 9 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 10 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 9 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 20 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 20 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 20 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते