यी नायिकाहरू जसले देह व्यापार गर्छन्

Share it with you friends

नयाँदिल्ली , एजेन्सी । बलिउडमा अभिनेत्रीहरू देह व्यापारसँग जोडिएका समचार हाम्रा सामुन्ने थुप्रै आइसकेका छन् । तपाईहाम्रा लागि यो समाचार नयाँ नहुन सक्छ । उनीहरू देह व्यापारबाटै आफ्नो गुजारासमेत चलाउने गरेका छन् ।

यद्यपि केही नायिकाहरू देह व्यापारबाट बाहिर आउनै चाहँदैनन् । र व्यवसाय गर्दै आइरहेका छन् पनि । यसको सूची बलिउडमा लामो छ । यी अभिनेत्रीहरूलाई प्रहरीले देह व्यापार गर्दै गरेको अवस्थामा रङ्गेहात पक्राउ गरेर पटक पटक कारबाही गरिसकेको छ । र मुद्दासमेत चलाइसकेको छ ।

१. श्वेता बसु प्रसाद : श्वेताले २००२ मा रिलिज भएको फिल्म ‘मकडी’ले राष्ट्रिय अवार्ड पाएकी थिइन् । फिल्ममा उनको राम्रो अभिनय थियो ।

शर्लिन चोपड़ा

२. शर्लिन चोपड़ा : प्ले ब्वाय म्यागेजिनमा न्यूड फोटो शूट गराएकी शर्लिन चोपडा दुई वर्षअगाडि आफैले गरेको ट्वीटबाट सनसनी मच्चाएकी थिइन् । शर्लिनले ट्विटरमा भनेकी थिइन्, ‘म पहिला पैसाका लागि सेक्स गर्ने गर्थे । अहिले त्यो काम गर्दिन । देह व्यापार छाडिसके ।’

३. ऐश अंसारी : तमिल फिल्मकी अभिनेत्री ऐश अंसारीलाई जोधपुर पुलिसले एस्कार्ट सर्विसमा लुकेर सेक्स रैकेट चलाएको आरोपमा पक्राउ गरिसकेको छ । नोभेम्बर २०१३ मा ऐश अंसारीलाई तीन जना पुरुषसँग यौनसम्बन्ध गर्दै गरेको अवस्थामा पक्राउ परेकी थिइन् ।

४. भुवनेश्वरी : तमिल फिल्मकी लोकप्रिय अभिनेत्री भुवनेश्वरीलाई वेश्यावृत्तिको आरोपमा चेन्नई पुलिस पक्राउ गरेको थियो ।

५. मिष्टी मुखर्जी : बंगाली फिल्मकी अभिनेत्री मिष्टीलाई मुंबई पुलिसले देह व्यापारको आरोपमा पक्राउ गरेर कारबाही गरी छाडेको छ । पुलिसले छापामार्दा नायिका मिष्टी दिल्लीका एक फैशन डिजाइनर राकेश कटोरियासँग आपत्तिजनक हालत फेलापरेकी थिइन् ।

६. यमुना : कन्नड फिल्म अभिनेत्री यमुनालाई सन् २०११ मा बंगलौरमा सेक्स रैकेट चलाएको आरोपमा स्थानीय प्रहरीले गिरफ्तार गरेको थियो । अभिनेत्री यमुनाका ग्राहक मुंबई र दिल्ली जस्ता ठूला शहरबाट हुने गर्छन् । उनीहरू कन्नडका फाइव स्टार होटलमा जाने आउँछन् पनि । त्यसको व्यवस्था उनले मिलाउने गर्छिन् ।

७. सायरा बानो : तेलुगू फिल्म अभिनेत्री सायरा बानो र ज्योतिको एक सेक्स रैकेटको आरोप में गिरफ्तार गरिएको थियो । हैदराबाद पुलिसले २०१० मा स्प्रिंग स्वर्ग अपार्टमेन्टमा सेक्स रैकेट चलाउँदै गरेको अवस्थामा उनलाई पक्राउ गरी कारबाही गरेको थियो ।

८. श्रावणी : तेलुगू धारावाहिक ‘हिमाबिन्दु’ र ‘लाया’मा काम गरी सकेकी कलाकार श्रावणीलाई अक्टोबर २०१३ मा एक हाइप्रोफाइल सेक्स रैकेटमा मधापुरमा रंगे हाथ पक्राउ गरिएको थियो ।

९. किन्नरा : दक्षिण भारतीय फिल्म अभिनेत्री किन्नरालाई सेक्स कारोबारको खुलासा एक न्यूज चैनलले आफ्नो स्टिंग अप्रेशनमा गरेको थियो ।

१०. सनी लियोन : सनी त पेशेवर देह व्यापारी हुन् । उनको बारेमा सबैलाई जानकारी छ । बलिउडमा उनी अहिले चलेकी अभिनेत्रीमा पर्छिन् । उनका नाङ्गा तस्बिर र फिल्महरू अहिले पनि इन्टरनेटमा हेर्न सकिन्छ । उनी ब्लु फिल्महरू पैसा लिएर खेल्ने गर्छिन् ।

  • Related Posts

    काठमाडाैमा मनाइयाे इजरायलकाे ७८औँ स्वतन्त्रता दिवस

    नेपालस्थित इजरायली दूतावासले एक विशेष समारोहको आयोजना गरी इजरायल राज्यको ७८औँ स्वतन्त्रता दिवस मनाएको छ। राजधानीमा आयोजित उक्त समारोहमा सम्माननीय उपराष्ट्रपति रामसहायप्रसाद यादवकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।  कार्यक्रममा उच्चपदस्थ…

    विश्वको जनसंख्या ८ अर्ब

    विश्वको जनसंख्या ८ अर्ब पुगेको छ । संयुक्त राष्ट्रसंघले बाल मृत्युदरमा कमी र औसत आयु वृद्धिका कारण विश्वको जनसंख्या ८ अर्ब पुगेको जनाएको हो । सन् २०१९ मा विश्वको औसत…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 4 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 5 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 14 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 16 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 14 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते