देश विकास

विकास पत्रकारिता

, ,

रास्वपाको प्रवक्तामा जगदीश खरेल

Share it with you friends

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जगदीश खरेललाई प्रवक्ता बनाएको छ । शुक्रबार बसेको केन्द्रीय समिति बैठकले खरेललाई प्रवक्ताको जिम्मेवारी तोकेको हो । उनी ललितपुर–२ बाट निर्वाचित सांसद हुन् । उनी चुनावका बेला रास्वपा प्रवेश गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts